गायिका सहिमा श्रेष्ठको स्वर तथा किरण केसी (क्रोधी)को शब्द एवम् अर्जुन पोख्रेलको संगित रहेको ‘मेरो एउटा साथी’ गितको म्युजिक भिडियो सार्वजनिक भएको छ।

मोडल संजय राजविक्रम गायिका सहिमाकै अभिनय रहेको उक्त गितको भिडियोलाई सृजन बरालले निर्देशन गरेका छन्। उक्त गितमा राजेश घिमिरेको छायांकन,अमृत चापागाईंको सम्पादन रहेको छ। गितको निर्माण सम्योजन जनता डिजिटल फिल्मस्ले गरेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here