admin
1028 POSTS
0 COMMENTS
मनोरन्जन गायिका सन्जना श्रेष्ठको ‘तिमिले सम्झिदा’ को लिरिकल भिडियो सार्वजनीक,(भिडियो सहित)
गायिका सन्जना श्रेष्ठको ‘तिमिले सम्झिदा’ को लिरिकल भिडियो सार्वजनीक,(भिडियो सहित)
काठमाडौं, गायिका सन्जना श्रेष्ठको तिमिले सम्झिदा बोलको गीतको लिरिकल भिडियो सार्वजनीक भएको छ । गायिका सन्जनाको आफ्नै युट्यूब च्यानल सिंगर सन्जना श्रेष्ठ बाट उनले उक्त गीतको लिरिकल भिडियो सार्वजनिक गरेकी हुन ।...
यहि फाल्गुन २३ गते राष्ट्रिय नाचघरमा लिटिल प्राइड अफ नेपालको ग्राण्ड फिनाले सम्पन्न भएको छ । कार्यक्रममा ५५ जना बाल–बालिकाले आफ्ना प्रस्तुती दिएका थिए । उक्त कार्यक्रममा गायन, अभिनय र नृत्यको प्रतियोगिताका लागी ५५ जनाले करीब १ महिनाको लामो प्रशिक्षण पश्चात आफ्नो प्रतिभा प्रर्दशन गरेका थिए ।
नृत्यमा जुनियर तर्फ...
मिस वर्ल्ड २०१९ की विजेता टोनी एन सिंह तीन दिने नेपाल भ्रमणका नेपाल आइपुगेकी छन्। बिहीबार नेपाल आएकी टोनीलाई स्वागत गर्न मिस नेपाल वर्ल्ड २०१९ अनुष्का श्रेष्ठ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेकी थिइन्।
मिस नेपाल अनुष्का श्रेष्ठको पहलमा हिडन ट्रेजर र नेपाल पर्यटन बोर्डको सहकार्यमा टोनी नेपाल आएकी हुन्। जमैकाकी टोनीसँगै मिस वर्ल्ड...
नगरकोट स्थित होटल कन्ट्रि भिल्लामा फागुन ३० गते ‘आर्टिष्ट नेपाल फेसन रनवे एण्ड म्युजिकल नाईट’ शो हुने
admin -
‘आर्टिष्ट नेपाल फेसन रनवे एण्ड म्युजिकल नाईट’ शो हुने भएको छ । फागुन ३० गते नगरकोटस्थित होटल कन्ट्रि भिल्लामा हुने फेशन शोमा १२ मोडलहरुले विभिन्न फेसन डिजाइनरका पहिरनहरु क्याटवाकमार्फत प्रस्तुत गर्नेछन् ।
आर्टिष्ट नेपाल स्टुडियोजको आयोजनामा ‘मन्जुश्री चाईल्ड केयर सेन्टर’ को सहयोगार्थ हुन लागेको कार्यक्रम संयोजक तथा चर्चित फोटोग्राफर कुबेर...
प्रदेश न.२ कै पहिलो वृहत डान्स रियालीटी शो ‘तराई मधेश डान्स आईडल’को आयोजना हुदै, विजेतालाई थुप्रै अवसर
admin -
“हिमाल,पहाड,तराई कोही छैन पराई मौलिक भाषा,कला सस्कृतिको प्रबर्द्धन गरौं”भन्ने मुल नाराको साथ प्रदेश न.२ मा पहिलो रियालेटी शो,२ नम्बर प्रदेश स्तरीय खुल्ला नृत्य प्रतियोगिता हुने भएको छ। रेग्मि फिल्मस प्रमुख राजु रेग्मि मगर ले २ न.क्षेत्र मा हुन लागेको २ नम्बर प्रदेश स्तरीय खुल्ला नृत्य प्रतियोगिता रियालिटी शोले यस क्षेत्रका...
काठमाडौं । नयाँ मिस नेपाल खोजी सुरु भएको छ । आयोजक हिडन ट्रेजरले ‘मिस नेपाल २०२०’को लागि आवेदन खुल्ला गर्दै नयाँ मिस नेपालको खोजी सुरु गरेको हो ।
निःशुल्क फर्म भर्न सक्ने ब्यवस्था सहित खुल्ला भएको मिस नेपालको आवेदन इच्छुकले २७ मार्चसम्म भर्न सक्नेछन् । आवेदन फर्म हिडन ट्रेजरको कार्यलय...
काठमाडौँ — फाल्गुन १२। मोडल सङ्ग्स नेपालको आयोजनामा सम्पन्न ‘मकवानपुर लिटिल स्टार,२०२०’ को उपाधी हिमान्शी शर्मा र रिजन अधिकारीले जितेका छन् । मकवानपुरको हेटौंडास्थित रोयल प्यालेसमा भव्य समारोहका साथ सम्पन्न प्रतियोगितामा विजेताद्वयले ‘मकवानपुर लिटिल स्टार,२०२०’ को उपाधिसहित नगद रु १५,००/- सहित आकर्षक गिफ्ट ह्याम्परहरु प्राप्त गरे। उपाधीसहित हिमान्शीले विधागत तर्फको...
Name: Miss Asmita Bhatta : Miss Beautiful Nepal- 2020 2nd Runner Up with most talent & Facebok award & most active
Birth place: Ghampasal, Gorkha
Adress: Kriti pur Kathmandu
Height:5.5
Hobby:Acting
Aim: Being a successful
काठमाडौं, १० फाल्गुन -होली फेशन फेस्टको प्रथम अडिसन सम्पन्न भएको छ । उक्त अडिसन अनामनगर स्थित बोकाभात अर्गानिक रेस्ट्रोमा शनिवार सम्पन्न भएको हो । कुल ४१ जनाले सहभागीता जनाएको उक्त अडिसनबाट बिस जना किशोर किशोरी एवम् युवा र पन्ध्र जना बालबालिकाहरु छनौट भएका छन् । अडिसनमा कर्पोरेट म्यागाजिनका अध्यक्ष...
Name: Mrs. Urmila ( Panta) Bhandari : Mrs.Beautiful Nepal 2020 Winner with most talent & viewer's choice award
Birth place: Thansing Nuwakot
Adress: Paiyautar Kathmandu
Height:5.4 Hobby:Acting,Singing,Poetry
Aim:Being a successful social worker
Phone:9862458333
First of all ,I would like to thanks Dakshya International Pvt.Ltd .for organizing this pageant Mrs. Beautiful Nepal 2020 and having me as...














































