admin
990 POSTS
0 COMMENTS
काठमाडौको राष्ट्रिय नाचघरमा आयोजना भएको ‘मिस्टर एन्ड मिस नेपाल एसइइ’ को उपाधि अंकित सुवेदी र पायल गुरुङले जित्न सफल भएका छन् । ’मिस नेपाल एसइइ’ को उपाधि जितेकी पायल गुरुङले प्लस टुकोलागि छात्रवृति ३० हजार नगद र ट्रफी साथै मिस फेशन आइकन अवार्ड प्राप्त गरेकी छिन् । यस्तै, प्रतियोगीतामा फस्ट...
शुक्रबार काठमाण्डौ जमल स्थित राष्ट्रिय नाच घरमा ‘ नेपाल इन्टर स्कुल लिटल स्टार २०१९’ सम्पन्न भएको छ। ‘ नेपाल इन्टर स्कुल लिटल स्टार २०१९’ को उपाधि अनिता तामाङ्गले जितेकी छिन्।
कार्यक्रमको प्रमुख निर्णायकमा मोडल तथा नायक दिवश धिताल,शुशिला थापा ,सुजन रिमाल, नन्दा बस्याल , हेमन्त कुमार राई निर्णायक रहेका थिए...
ग्रेस इभेन्ट्स र मोडल सङ्स नेपाल प्रालिको प्रस्तुतीमा आयोजना गरिएको “ग्रेस सि सुपर स्टार नेपाल–२०१९” सौन्दर्य प्रतियोगिताको उपाधी प्रयुक्ता चन्दले जित्न सफल भएकि छिन् । राष्ट्रिय नाच घर जमल काठमाण्डौमा सम्पन्न उक्त कार्यक्रममा बिजेताले आयोजकको तर्फबाट उपाधी सहित आकर्षक गिफ्ट ह्याम्पर र छात्रवृति समेत प्राप्त गरेका छिन । मिख्याल...
काठमाडौं : काठमाडौंको ‘यल्लो पेगोडा होटेल’ मा ‘ मिस्टर एण्ड मिस बेस्ट मोडल अफ दि इयर २०१९’ र ‘मिस्टर एण्ड मिस सी बेस्ट मोडल अफ दि इयर २०१९ ‘ को ग्रान्ड फिनाले सम्पन्न भएको छ । निणार्यकको रुपमा धिरज तन्डुकार , प्रिया रानी लामा , एन्जिला गौचर र अमित...
गएको सोमबार मलेशियाको क्वालालम्पुरस्थित होटल ग्राण्ड कन्टिनेन्टल इन्टरनेसनलमा संचालन भएको इन्टरनेसनल एक्सीलेन्स अवार्ड २०१९ मा फेसन कोरियोग्राफर तथा संचारकर्मी रोजिन शाक्य आउटस्टाडिङ इन्टरनेसनल कोरियोग्राफर एक्सीलेन्सी अवार्डबाट पुरस्कृत भएका छन् । फेसन कोरियोग्राफर एवं संचारकर्मी रोजिन शाक्यलाई आफ्नो क्षेत्रमा लामो समयको निरन्तर सक्रियता र उपलब्धीको कदर सो अवार्ड प्रदान गरिएको...
द सुपर ममको विषयमा आयोजक बिच विवाद : नायिका तथा आयोजक पूजना प्रधानले गरिन आरोपको खण्डन (भिडियो सहित)
admin -
जेठ ९ । गत बैशाख २९ गते राजधानीमा सम्पन्न ‘द सुपर मम’ टिम यतिखेर बिवादमा तानिएको छ । ‘द सुपर मम’को रिजल्ट गलत भएको र पूजना प्रधानले आफ्नो मनमानी गरेको भन्दै केहीदिन अगाडि रिपोटर्स क्लबमा पत्रकार सम्मेलनको आयोजना गरी कार्यक्रम संयोजक करुणा रिजाल र असन्तुष्ट प्रतियोगीहरु द्वारा जानकारी गराइएपछी ‘द...
झापाको दमकस्थित चुलाचुली आधारभुत विद्यालयका विद्यार्थीहरुलाई प्लानेट मल्टिमिडियाले सोमबार शैक्षिक सामाग्री वितरण गरिएको छ । उक्त विद्यालयको कक्षा १ देखि ५ सम्म अध्यायनरत ६५ जना विद्यार्थीहरुलाई व्याग लगायत शैक्षिक सामाग्री वितरण गरेको प्लानेट मल्टिमिडियाका प्रमुख कार्यकारी अधिकृत मोहित मर्हजनले बताउनु भयो । एसइइ आइकन पुर्वान्चल प्रतिस्पर्धाको सामाजिक उत्तरदायित्व अन्तर्गत व्याग वितरण...
काठमाडौं । राजधानीमा एस. के. ईन्टरटेनमेन्ट प्रा. लि. को आयोजनामा “मिसेस जनजाती–२०१९ सिजन १” सौन्दर्य प्रतियोगिता हुने भएको छ । जसको लागी आगामी जेष्ठको ११ गते शनिवार र २५ गते शनिवारका दिन १२ बजे देखि चक्रपथ स्थित अमेरिकन एम्वेसी संगै रहेको रोयल भेन्यूमा प्रतियोगीहरुका लागी अडिसन राखिएको छ ।
‘मिसेस तामाङ’...
काठमाडौं – मोडल तथा कोरियोग्राफर अश्विनी झाले ‘हिरो अफ मधेस’ अवार्ड प्राप्त गरेका छन् । मधेसी पत्रकार समाजले हालै राजधानीमा आयोजना गरेको ‘हन्ड्रेड हिरो अफ मधेस’ कार्यक्रममा उनलाई उक्त अवार्ड प्रदान गरिएको हो ।
पुर्व प्रधामन्त्री तथा नेकपाका अध्यक्ष पूष्प कमल दाहाल ९प्रचण्ड०को हातबाट अवार्ड प्राप्त गरेका थिए । नेपाल...
अन्तराष्ट्रिय कोरियोग्राफर एवं संचारकर्मी रोजिन शाक्यलाई ‘मिष्टर भर्सटालिटी अफ द इयर’ अवार्ड
admin -
फेसन कोरियोग्राफर तथा संचारकर्मी रोजिन शाक्य हालै राजधानीमा आयोजना भएको नेसनल युथ लिड अवार्डस् २०१९ अन्तर्गत मिष्टर भर्सटालिटी अफ द इयर अवार्डबाट पुरस्कृत भएका छन् । फेसन शो तथा राष्ट्रिय र अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिताको कोरियोग्राफी, नेपाल भाषाको समाचार वाचन, फेसन पत्रकारिता, मंचीय कार्यक्रमको उद्घोषण, फेसन तथा टुरिजम एण्ड हस्पिटालिटी...













































