काठमाडौं, नेपाली साहित्य फाँटमा विशिष्ट स्थान बनाइसकेका युवा साहित्यकार भीष्म राज फुलारा गीतकारको रुपमा नेपाली गीत, सङ्गीतको क्षेत्रमा पदार्पण गरेका छन् । फुलाराद्वारा आमाको सम्झनामा लिखित गीत ‘जूनसरी बिलाई गयौं…’ सार्वजनिक भएको छ ।
विक्रम थापाको सङ्गीत, विसन मानन्धरको सङ्गीत संयोजन र स्वरुपराज आचार्यको स्वर...
नेपाली महिलाहरुको महान चाड तीज नजिकिदै गर्दा विगत भन्दा कम मात्रामा गीत तथा भिडियोहरु सार्वजनिक भईरहेको अवस्थामा हालै निर्देशक तथा कोरियोग्राफर सुमनकुमार श्रेष्ठले निर्देशन गरेको गायिका ईन्दिरा भट्टराईको स्वर, शब्द तथा सङ्गीतमा रहेको ‘नाचौ गाउ रमाउ’ बोलको तीज गीतको म्यूजिक भिडियो सार्वजनिक भएको भएको छ ।हाल दुवईमा रहेर व्यापार...
काठमाडौं / गीतकार लोकराज अधिकारीको नयाँ तीज गीत “आयो तीज ” सार्बजनिक भएको छ । समिक्षा अधिकारी र कृष्ण काफ्लेको स्वर अर्जुन पोख्रेलको संगीत र संगीत संयोजन रहेको तीज गीत आइतबार युट्युबमा सार्वजनिक गरिएको हो ।
सार्वजनिक गीतको भिडियोमा नम्रता सापकोटा,सङ्गै बालकलाकार अकेशा पोख्रेल, रोहबिन पोख्रेल...
Kathmandu, June: The ‘Event Management Association’ has asked landlords for a rent discount. The Event Management Association (EMAN) has issued a press release, requesting them to provide 50 percent discount on rent as the entertainment sector, which has been working directly for personality development as well as...
विश्वकीर्तिमानी गीतकार डा. डीआर उपाध्यायको नयाँ गीत ‘साक्षि राखेर भगवानलाई’ सार्वजनिक (भिडियो सहित)
admin -
गीत लेखेर विभिन्न १५ विश्व रेकर्ड कायम गरेका विश्वकीर्तिमानी गीतकार डा. डीआर उपाध्यायको नयाँ गीत ‘साक्षि राखेर भगवानलाई’ सार्वजनिक भएको छ । राज सागरको स्वर तथा सङ्गीत रहेको गीत ‘साक्षी राखेर भगवानलाई’को भिडियो सार्वजनिक भएको हो । यो गीत डा. डीआर उपाध्यायको केही समय पहिला सार्वजनिक एल्बम...
काठमाडौं– गायक चिरञ्जीवी भण्डारी नयां गीतको म्युजिक भिडियोमार्फत दर्शकमाझ आएका छन् ।
‘बदमास’ बोलको उक्त गीतको म्युजिक भिडियो बिहिबार साँझ सार्वजनिक गरिएको छ । उक्त गीतलाई संगीतकार भीम बिसीले संगीतबद्ध गरेका छन् भने शब्दहरु विक्रम सुन्दासले रचना गरेका हुन् । गीतमा पुष्कर सुनुवारले संगीत संयोजन गरेका...
दर्जनौ लोकप्रिय गीतमा संगीत भरेका संगीतकार एवम् गायक सन्तोष श्रेष्ठको नाम गिनीज बुक अफ द वर्ल्ड रेकर्डमा दर्ता भएको छ । तिम्रो दिलमा चोट लाग्दा, तिमीले पराइ ठानेपछि लगायतका उनले सयौ गीतहरुमा संगीत भरेका छन् ।
दाङ्गको हापुरमा जन्मिएका सन्तोष लोक संगीतबाट संगीतकर्ममा लागेका...
काठमाडौं– सफल संगीतकारको रुपमा चर्चा कमाएका संगीतकार सन्तोष श्रेष्ठले आफ्नै स्वर र संगीतमा ‘मायामा मालामाल’ बोलको गीत ल्याएका छन्। सन्तोषलाई मीना कार्कीले स्वरमा साथ दिएकी छन्। डा. नवी अधिकारी (टाकिन्द्र)को शब्द रहेको गीतको एरेन्ज देवेन्द्र नेवाःले गरेका हुन्।
किशोर थापाको मिक्सिङ रहेको गीत ए–वान म्यूजिसियन स्टूडियोमा...
काठमाडौं । चर्चित गायक आनन्द कार्कीको स्वर रहेको गीत ‘नेपाल भारत’ सार्वजनिक भएको छ । नयाँ गीत ‘ नेपाल भारत’ हाल नेपाल भारत वीच सिमा बिवादले देखिएको चिसिएको सम्बन्धलाई सुधार गर्नुपर्छ भन्ने सन्देश गीत मार्फत प्रस्तुत गरेका छन ।
‘नेपाल र भारतबीच मित्रताको बर्षौं...
– क्रियसन प्रोडक्सनले बालबालिकाहरुलाई लक्षित गरि अनलाईन क्याम्प ल्याएको छ । किताबी ज्ञानका साथसाथै बालबालिकाहरुले आफ्नो सीप र कलाको प्रदर्शन गर्न पाउने र नजानेको सिप र कला पनि सिक्न सकुन भन्ने उदेश्यका साथ इ-लर्निङ प्लेटफर्मको उपयोग गर्न लागिएको प्रोडक्सनको दाबी छ । यस प्रोग्राम अन्तर्गत हप्तामा दुई...













































