Thursday, June 25, 2026
काठमाडौं – देश तथा विदेशमा विभिन्न कार्याक्रम गरेर चर्चामा रहेको रशलाईट मिडियाको आयोजनामा क्यान एजुकेशन फाउण्डेशनको संरक्षणमा रहेका बालबालिकाको सहयोगार्थ फेशन शो तथा सांस्कृतिक कार्यक्रम भव्य रुपमा सम्पन्न भएको छ । कार्यक्रम शुक्रवार रसियन कल्चर सन्टेर कमलपोखरी काठमाडौंमा सम्पन्न भएको हो । उक्त कार्यक्रमको प्रमुख अतिथी श्रम तथा रोजगार मन्त्री...
काठमाडौं । गायक दिनेश गौतमको आवाजमा रहेको 'म मरिसकेपछि...' बोलको गीतको भिडियो सार्वजनिक भएको छ । गीतमा पुरुषोत्तम बस्नेतको शब्द, पुस्तक प्रसादको संगीत र उदयराज पौडेलको उत्कृष्ट एरेन्ज छ । भिडियोलाई विधान कार्कीले निर्देशन गरेका छन् । भिडियोमा आयुष रिजाल, शिशिर भण्डारी, शिलाष्मा हमाल र दिपेन्द्र कार्कीको अभिनय छ । गम्भीर बिष्टको...
२०७६ साल माघ ३ गते, शनिवार काठमाडौं । सिजन मिडियाले सञ्चालन गरेको ‘ लेटमिइन मिसेस ब्युटी क्विन नेपाल २०२०’ को विजेता सन्तोषी शाही बनेकी छिन् । विजेता कर्णाली प्रदेश विरेन्द्रनगर सुर्खेतकी ४० वर्षीया सन्तोषी शाहीले ‘लेट मिइन मिसेस ब्युटी क्वीन नेपाल २०२०’ को उपाधिसहित टिभिएस स्कुटर, इन्डोनेशियाको बाली भ्रमणको टिकट...
काठमाडौं, ०१ माघ — मोडल सङ्गस नेपालले “मोडल सङ्गस अवार्ड, २०२०” आयोजना गर्ने भएको छ । ग्लोरी मिडिया, पेजेन्ट नेपाल र दक्ष ईन्टरनेशनल एसोसिएट्स पार्टनर रहेको उक्त अवार्ड शो को दोश्रो संस्करण भारतको नयाँ दिल्लीमा अप्रिल १२ मा हुन लागेको हो । मोडल सङ्ग्स अवार्ड, २०२० बारे जानकारी गराउने...
प्लानेट मल्टिमेडिया इन्टरनेशनलको आयोजनामा हुन गईरहेको "मिस्टर एण्ड मिस रनवे मोडल युनिभर्स नेपाल २०२०" को पहिलो अडिसन पौष २६ गते सम्पन्न भएको छ । आगमी माघ महिनामा सम्पन्न हुने सो कार्यक्रम, नेपाललाई अन्तराष्ट्रिय क्षेत्रमा परिचित गराउँदै नेपालको मोडलिङ क्षेत्रलाई पनि अन्तराष्ट्रिय स्तर सम्म विकास गर्दै लाने उदेश्यका साथ कार्यक्रम...
मलेशियाको क्वालालाम्पुरमा शनिबार बेलुका सम्पन्न मिसेस टुरिजम एम्बेस्डर वल्र्ड २०२०को फाईनलमा नेपालकी प्रतियोगी शिलास्मा हमाल मल्ल बिजेता भएकी छिन् । २१ देशका महिलाहरु यो प्रतियोगितामा सहभागी थिए । ती सबै प्रतिस्पर्धीलाई पछि पारेर शिलास्माले मिसेस टुरिजम एम्बेस्डर वल्र्ड २०२० का ताज चुमेकी छिन् । विभिन्न चरणपछि फाईनलमा पुगेकी शिलास्माले अन्तत...
थाईलैण्डमा सम्पन्न ग्लोबल ईन्टरनेशनल अवार्डमा ग्लोबल ईन्टरनेशनल उत्कृष्ट ईभेन्ट डाईरेक्टरको अवार्ड वरिष्ठ ईभेन्ट निर्देशक लब बहादुर कार्कीले हात पार्न सफल भएका छन । थाईलैण्डको पटाया स्थित माईक विच रिसोर्टमा आयोजना भएको एक भव्य समारोहका विच थाइल्याण्डका प्रसिद्ध प्रर्यटन ब्यवसायी एनोथाई थोङ्गथानोम, नेपालका वरिष्ठ रचनाकार तथा चर्चित साहित्यकार डा.डि.आर उपाध्याय...
काठमाडौं । लालिगुराँस नेसनल एकेडेमीले ‘मास्टर एण्ड मिस लालिगुराँस २०१९’ आयोजना गरेको छ । बुधवार राष्ट्रिय नाचघर जमलमा आयोजित उक्त कार्यक्रममा सोही विद्यालयका ६७ जना विद्यार्थीहरूले भाग लिएका थिए । ‘मास्टर एण्ड मिस लालिगुराँस २०१९’ को बारेमा जानकारी गराउदै लालिगुराँस नेसनल एकेडेमीका प्रिन्सिपल गोपाल बढाथोकीले भने ‘विद्यार्थीहरूले आफ्नो प्रतिभा देखाउने मञ्च...
चीनको ग्वान्जोमा यही डिसेम्बर महिनाको अन्तिम साता सम्पन्न हुने विवाहिता महिलाहरुको अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘मिसेस् नेपाल युनिभर्स २०१९’ नेपालको तर्फबाट सहभागिता जनाउने छिन् विनु लामिछानेले । विनुले मिसेस् नेपाल युके युनिभर्स २०१९ का रुपमा मिसेस् युनिभर्स २०१९मा सहभागिता जनाउन लागेकी हुन् । मिसेस् नेपाल युनिभर्स २०१८ तथा द वुमेन आन्टरप्रिनर...
हेटौंडा — मंसिर २२। मोडल सङ्ग्स नेपालको आयोजनामा मकवानपुरको हेटौडामा “मिस्टर एण्ड मिस मकवानपुर आईडल” को पहिलो अडिसन सम्पन्न भएको छ । नेपालमा सौन्दर्य प्रतियोगिताहरुको बढ्दो भिडमा आफुलाइ स्थापित गर्दै राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा सफल ईभेन्टहरु प्रस्तुत गर्दै आएको मोडल सङ्ग्स नेपालले मकवानपुरमा “मिस्टर एण्ड मिस मकवानपुर आईडल” आयोजना...