Wednesday, June 24, 2026
काठमाडौं, मंसिर १२ । मिस एण्ड मिसेस ब्युटिफुल नेपालको चौथो र तेस्रो संस्करण हुने भएको छ । दक्ष इन्टरनेशनल प्रा।लि।को आयोजनामा मिस एण्ड मिसेस ब्युटिफुल नेपालको चौथो र तेस्रो संस्करण हुने भएको हो । अविवाहित र विवाहित महिलाबीचको यो सौन्दर्य प्रतियोगिताको पहिलो अडिनस यही मंसिर १५ गते हुँदैछ भने फाइन माघ...
मङ्सिर ९, बुटवल ,पेजेन्ट नेपालले शुक्रवार प्रदेश नं. ५ को राजधानी बुटवलमा पहिलो पटक ‘पेजेन्ट नेपाल बुटवल फेसन शो’ सम्पन्न गरेको छ । बुटवलको मिलन चोक स्थित एसियन भिलेज रिसोर्टमा आयोजना भएको उक्त फेशन शो को लागी अडिसन राउण्डबाट छनौट भएका ४५ जना महिला तथा पुरुष मोडलहरु बिभिन्न थिममा...
बुटवलमा यहि आउदो मंसिर ७ गते शुक्रवार भव्य रुपमा हुन लागेको ‘प्याजेन्ट नेपाल बुटवल फेशन शो’ को तयारी तिव्र भईरहेको छ । तयारी क्रममा हिजो फेशन शो को लागी छनौट भएका ३ दर्जन भन्दा बढी मोडलहरुलाई मोडलीङ्ग तथा फेशन सम्बन्धी ओरेन्टेशन तालिम प्रदान गरिएको थियो । बुटवलको पुष्पलालचोक स्थित...
प्रतिक्षित चलचित्र “हिमालकी रानी”को च्यारिटी शो सम्पन्न भएको छ । बालाजु स्थित अष्टनारायण हलमा भएको उक्त च्यारिटी शोमा दर्शकहरुको उल्लेख्य मात्रामा उपस्थिती रहेको थियो । संयुक्त एकता आवाज केन्द्रको सहयोगार्थ प्रदर्शन गरिएको उक्त च्यारिटी शो पश्चात देशका प्रमुख शहर तथा विदेशमा प्रदर्शन हुने छ । राजनितिक दलका नेता,चलचित्रका कलाकारहरु,...
बुटवलमा यहि आउदो मंसिर ७ गते शुक्रवार भव्य रुपमा हुन लागेको ‘प्याजेन्ट नेपाल बुटवल फेशन शो’ को लागी पहिलो मोडल अडिसन सम्पन्न भएको छ । बुटवल स्थित क्लिक इन्टरनेशनल एजुकेशनको कार्यालयको हलमा आयोजित उक्त अडिसनका लागी उल्लेख्य रुपमा मोडलहरुले उपस्थित जनाएका थिए । करीव ३ दर्जन भन्दा बढी महिला पुरुष मोडलहरुले अडिसन...
काठमाडौं, १३ कार्तिक- लामो समयदेखि प्रतिक्षित चलचित्र “हिमालकी रानी”को च्यारिटी शो गरिने भएको छ । आउदो कार्तिक २७ गते बालाजु स्थित अष्टनारायण हलमा ११ बजे चलचित्रको च्यारिटी शो गरिने चलचित्रकी हिमालकी रानी अर्थात नायिका शान्ता तामाङ्गले जानकारी दिइन । संयुक्त एकता आवाज केन्द्रको सहयोगार्थ प्रदर्शन गरिन लागेको उक्त च्यारिटी शो...
देश विदेशमा सफल ईभेन्ट, फेशन शो लगायतका कार्यक्रमहरु आयोजना गरेर ख्याती कमाउन सफल प्याजेन्ट नेपालले बुटवलमा फेशन शो गर्ने भएको छ । नेपालका चर्चित फेशन डिजाईनरहरुले तयार पार्ने उत्कृष्ट डिजाईनमा तयार पारिएका पहिरनलाई राष्ट्र अन्तराष्ट्रिय क्षेत्रमा प्रवद्र्धन गर्ने उद्देश्यले उपत्यका बाहिर बुटवलमा प्याजेन्ट नेपाल बुटवल फेशन शो आयोजना हुन लागेको...
रिवन इन्टरटेनमेन्टको आयोजनामा केही अघि राजधानीमा भएको मिसेस नेपाल इन्टरनेशनल २०१८ की विजेता चन्दा थापा गिरीलाई सिंगापुरमा भएको विबाहित महिलाहरुबिचको अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता मिसेस इन्टरनेशनल २०१८ मा ठुलो सफलता मिलेको छ । शुक्रबार सिंगापुरमा सम्पन्न यस वर्षको अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता मिसेस इन्टरनेशनल २०१८ मा गिरीले मिसेस एसिया प्यासफिक इन्टरनेशनल २०१८...
नेपालको पहिलो ओमनिया सुपर प्लस साईज मोडल नेपाल–२०१८ की बिजेता सपना राई नेपालको प्रतिनिधित्व गर्दै फिलिपिन्समा हुन लागेको टप अफ द वल्र्ड प्लस साईजमा भाग लिने भएकी छिन । नेपालको कलासंस्कृति, भेषभुषा रितिरिवाज लगायत देशकै पहिचान बोकेका सम्पदाहरुलाई उक्त प्रतियोगीताको माध्यमबाट बिश्व माझ परिचित गराउन आगामी नोभेम्वर ६ तारिखका...
It’s been near about a month, the eighty- eight global beauties giving their best effort to be noted as the next queen for Miss Earth pageant being held at Philippines. Various preliminary rounds and competitions for special awards are being conducted. Priya Sigdel, the official delegate from Nepal for the...