मोडलिङ क्षेत्रमा आफ्नो क्यारियर बनाउन चाहने युवतीहरुका लागि एउटा प्रभावकारी प्लेटफर्म प्रदान गर्ने हेतुले आर एण्ड आर ग्रुपका लागि मन्जु श्रेष्ठद्वारा आयोजना गरिंदै आएको नेपाल्स नेस्क्ट सुपर मोडलको सिजन फाइभ भव्यताका सम्पन्न भएको छ ।
बूधबार साँझ नयाँबानेश्वर स्थित एभरेष्ट होटलमा सम्पन्न भएको प्रतियोगिताको फाइनल प्रतिस्पर्धा फेसन, ग्ल्यामर र स्टाइलको...
विगत लामो समयदेखि निरन्तररुपमा विभिन्न सौन्दर्य प्रतियोगिता आयोजना सम्पन्न गर्दै आएको दक्ष ईन्टरनेशनलले ‘मिस एन्ड मिसेस ब्युटीफुल नेपाल’ले सातौं संस्करणको प्रशिक्षण शुरु गरेको छ ।
उपत्यका लगायत मोफसलबाट छनौट प्रक्रियामा समावेश भएका प्रतिस्पर्धीहरू मध्येबाट छनौट भई कुल १५ प्रतिस्पर्धी ‘मिस ब्युटीफुल नेपाल’ को सातौं संस्करणको बिजेता बन्नका लागि तयारीमा छन्...
‘मिस वल्र्डवाईड ईण्डीया’को ताज नेपाली मोडल आश्विनीलाई,नितुलाई दादा साहेब फाल्के टेलिभिजन अवार्ड
admin -
नेपालकी मोडल तथा पंचायत चलचित्रकी कलाकार अश्विनी कोईरालाले भारतको मुम्बईमा सम्पन्न ‘मिस एण्ड मिसेस वोल्ड्वाईड”को ग्राण्ड फिनालेमा मिस वल्र्डवाईड ईण्डियाको ताज सहित बेष्ट मोडलको टाईटल जित्न सफल भएकी छिन।
होटल सि प्रिन्सेस मुम्बईमा आयोजित उक्त कार्यक्रम अखिलेश सिंह संस्थापक अध्यक्ष रहेको संस्था एमडी फिल्मोरा मिडिया नेटवर्कको आयोजनामा दादा साहेब फाल्के...
मिस एण्ड मिसेस व्यूटिफुल नेपालको २०२२ का लागि अन्तिम चरणको छनौट प्रक्रिया सम्पन्न भएको छ । नयां बानेश्वरस्थित रोयल एलिनाज क्याफेमा सम्पन्न उक्त छनौट चरणमा झण्डै डेढ दर्जन भन्दा बढि ईच्छुक विवाहित तथा अविवाहित सहभागीहरुले अडिसन दिएका मध्ये १५ जना छनौट प्रक्रियामा सफल भएका थिए । वरिष्ठ हांस्य कलाकार...
ए.एन.पी. मिडिया हाउसको आयोजनामा नेपाल्स लिटिल आइकनको ११ औं सस्ंकरणको ग्राण्ड फिनाले राजधानीमा सम्पन्न भएको छ । शनिवार राष्ट्रिय नाचघरमा सम्पन्न उक्त प्रतियोगितामा जुनियर गल्र्स तर्फ आयुषी खनालले मोष्ट एक्टिभ सहित उपाधी हात पार्न सफल भईन भने सिनियर गल्र्स तर्फ जिनिसा रोक्का मगरले मस्ट व्यूटिफुल तथा टिन गल्र्स तर्फ...
काठमाडौँ — ललितपुरको कुपोन्डोलस्थित म्याक्सिम्स बैंक्वेटमा सम्पन्न ‘द फेस, भोल्यूम-२’ को उपाधि प्रीसियस श्रेष्ठ र आयुष्मा शाहले जितेका छन् । यु क्यान फ्लाई फेसनको आयोजनामा सम्पन्न प्रतियोगिताको प्रमुख प्रायोजकमा स्किन सिटि रहेको थियो भने सह-प्रायोजकमा मेक-अप दरबार र ग्रुमिङ पार्टनरमा क्लब फरेनहाइट रहेको प्रतियोगितामा अराउन्ड दि कर्नर, पिज्मा साउन्ड...
मिस एण्ड मिसेस व्यूटिफुल नेपालको २०२२ का लागि पहिलो अडिसन हिजो राजधानीमा सम्पन्न भएको छ । नयां बानेश्वरस्थित रोयल एलिनाज क्याफेमा सम्पन्न उक्त छनौट चरणमा झण्डै डेढ दर्जन भन्दा बढि ईच्छुक विवाहित तथा अविवाहित सहभागीहरुले अडिसन दिएका मध्ये १५ जना छनौट प्रक्रियामा सफल भएका थिए । नेपाली चलचित्र क्षेत्रका...
काठमाडौं, साइमन थापा र खुशी कार्कीलाई फेश अफ टिन सिजन टूको उपाधि प्राप्त भएको छ । राजधानी शहरको जमलस्थित राष्ट्रिय नाचघरमा संचालन भएको प्रतियोगिताको फाइनल प्रतिस्पर्धामा साइमन र खुशीले विजेताको ट्रफी उचालेका हुन् । प्रतियोगितामा शीर्षक श्रेष्ठ र प्रशंसा श्रेष्ठले फस्ट रनर अप तथा रोहित तामाङ र अन्शा मुल्मीले...
काठमाडौं| सौरभ बिक र आहना श्रेष्ठ मिस्टर एण्ड मिस टिन इन्टरनेशनल नेपाल २०२१ को विजेता बनेका छन् । सौरभले पुरुष समुह अन्तर्गतको मिस्टर टिन इन्टरनेशनल नेपाल २०२१ को उपाधी हात पारेका हुन भने आहनाले मिस टिन इन्टरनेशनल नेपाल २०२१ को उपाधी आफ्नो पोल्टामा पार्न सफल भएकी हुन । उपाधीसँगै...
कृयसन एण्ड एआर इन्टरटेण्मेण्टको आयोजनामा बालकुमारी स्थित म्युजिक सिटीको सिटी हलमा सम्पन्न रनवे मोडल सुपर स्टार २०२१ को ताज उर्गेन घलान र श्वेता श्रेष्ठले जितेका छन् । ए र बि- दुई भिन्न समुहबाट स्पर्धामा उत्रिएका घलान र श्रेष्ठले समुहको शिर्षमा रहदै उक्त ताज जितेका हुन । विजेताको ताजसँगै घलान...















































