Thursday, June 25, 2026
काभ्रे । इनोभेसन इभेण्ट म्यानेजमेण्टको आयोजनमा पौष ३ गते काभ्रेमा सम्पन्न लिटिल स्टार काभ्रेको ताज यानी सिग्देल र शिखा मानन्धरले जितेका छन् । ए र बि- दुई भिन्न समुहबाट स्पर्धामा उत्रिएका सिग्देल र मानन्धरले समुहको शिर्षमा रहदै उक्त ताज जितेका हुन । सिग्देल र मानन्धरले ताज जितेको उक्त प्रतियोगितामा...
बिगत ७ बर्ष देखि लगातार आयोजना हुदै आएको “मिस एण्ड मिसेस व्यूटिफुल नेपाल २०२२ को छनौट प्रक्रियाको लागि पहिलो अडिसन पौष २४ गते नयां बानेश्वर स्थित रोयल एलिनाज क्याफेमा हुने भएको छ । नेपालमा सौन्दर्य प्रतियोगिताहरुको बढ्दो भिडमा आफुलाइ स्थापित गर्दै उत्कृष्ट कार्यक्रमहरु आयोजना र व्यबस्थापन गर्दै आईरहेको दक्ष...
चौथो संस्करणको मिस गुरुङ्ग ईन्टरनेशनलको ताज ईलामकी सन्ध्या गुरुङ्गले हात पार्न सफल भएकी छिन । उनले ताज सहित नगद एक लाख सहित ट्रफी र विभिन्न गिफ्ट ह्याम्परहरु प्राप्त गरेकी छिन भने फस्ट रनर अपको ताज गोर्खाकी जोसना गुरुङ्गले नगद ५० हजार सहित ट्रफी तथा सेकेण्ड रनर अपको ताज पनि गोर्खाकै...
भारतकी हरनाथ कौर सन्धु ‘मिस युनिभर्स २०२१’ बन्न सफल भएकी छन् । उनी ७० औं मिस युनिभर्स बनेकी हुन् । सोमबार बिहान इजराइलको इलियटमा आयोजित कार्यक्रमकाबीच उनलाई मिस युनिभर्स घोषित गरिएको हो । भारतको पञ्जाबकी २१ वर्षीया हरनाजले पराग्वेकी नादिया फरेरा र दक्षिण अफ्रिकाकी ललेला मसवानेलाई हराउँदै मिस युनिभर्सको...
मिस गुरुङ इन्टरनेशनल–चौथो संस्करणको लागि आवेदन फारम खुला भएको छ । मृगतृष्णा फेसन हाउसको आयोजना र नेसनल न्युरो सेन्टर तथा नेपाल स्ट्रोक एसोसियसनको सहकार्यमा हुन लागेको उक्त प्रतियोगिताका लागि भदौ १६ देखि नै आवेदन खुला गरिएको हो । प्रतियोगिताको चौथो संस्करणका लागि अडिसनको तयारी भइरहेको आयोजक संस्थाकी अध्यक्ष तथा फेसन...
ग्रेस ईभेन्टद्वारा आयोजित ग्रेस ट्यालेन्ट हन्ट दोस्रो संस्करण सम्पन्न भएको छ । कोभिड १९ को विसम परिस्थितिलाई मध्यनजर गर्दै अनलाईनको माध्यमबाट प्रतियोगिता संचालन गरिएको थियो । असोज ४ गते अनलाईनकै माध्यमबाट फाईनल गरिएको ग्रेस हन्टको निर्णायक मन्डलमा ग्रेस इभेन्टका गुडविल एम्बेसडर दिपिका लामा, गायक राज बाबू नेपाल र नृत्य निर्देशक जिना...
काठमाडौँ — आश्विन ४, २०७८। पि प्रोडक्सनले एआर ईन्टरटेन्मेन्टको प्रस्तुतीमा सञ्चालन गरेको ‘मिस्टर एण्ड मिस प्यासेफिक २०२१’ मा सिराहका राजु साह र रामेछापकी निकिता चौहान विजयी भएका छन। विजेताले ‘मिस्टर एण्ड मिस प्यासेफिक २०२१’ को उपाधि, म्युजिक भिडियो कन्ट्र्याक्टसहित अन्य विभिन्न आकर्षक पुरस्कारहरु प्राप्त गरेका छन। ‘मिस्टर प्यासेफिक २०२१’...
नेपाल प्याजन्ट हबद्वारा आयोजित मिस्टर एन्ड मिस मोडल अफ झापा २०२१को औपचारिक उद्घाटन कार्यक्रम भब्य रुपमा सम्पन्न भएको छ। शिवसताक्षी नगरपालिका स्थित झिलझिलेमा रहेको युङी क्याफे एन्ड बारमा मंगलबार उक्त समारोह सम्पन्न गरिएको थियो। औपचारिक कार्यक्रममा भाग लिने प्रतिस्पर्धीहरुका साथै अभिभावकहरुको उपस्थिति रहेको थियो भने प्रमुख अतिथीको रुपमा नेपाल प्याजन्ट...
ग्लोकल प्रालि आयोजना गरेको ‘ग्लोकल टीन हिरो २०२१’ को उपाधि प्राञ्जल चालिसेले जितेका छन् । वाई वाई ग्लोकल टिन हिरो सातौं संस्करणको उपाधी टेक्नोप्रेनर प्राञ्जल चालिसेले जितेका हुन् । शिक्षा, उद्यमशीलता, कूटनीति, एवम अन्य विविध क्षेत्रका व्यक्तित्वहरुको उपस्थितीमा बुधबार अनलाइन कार्यक्रमको बीच ग्लोकल टीन हिरो नेपाल २०२१ को घोषणा गरिएको...
'मिस ग्लोरियस नेपाल,२०२१' मा स्नेहा तामाङ विजेता बनेकी छिन् । म्युजिक सिटि हलमा सम्पन्न प्रतियोगितामा अन्य २१ प्रतियोगीहरुलाई पछि पार्दै स्नेहाले बिजेताको ताज पहिरिएकी हुन । प्रतियोगितामा अश्मिता क्षेत्रीले फष्ट रनरअपको ताज हातपारीन । उनले विधागत तर्फ ग्लोबल अनलाईन पे मार्फत गरिएको अनलाईन भोटिङमार्फत सर्वाधिक भोट प्राप्त गरी ‘पब्लिक...