Friday, June 26, 2026
चितवन — कार्तिक २८, २०७७। पछिल्लो समय चर्चित ‘मिस्टर एण्ड मिस टिकटक’ प्रतियोगिताको उत्कृष्ट १२ प्रतियोगीहरु छनौट भएका छन् । कंडेल कन्सल्टेन्सीको प्रस्तुतीमा द जीएमआईको आयोजना तथा सही हो ईभेन्ट्सको सहकार्यमा संचालित उक्त प्रतियोगितामा उत्कृष्ट २० मा प्रतिस्पर्धा गरिरहेकाहरुमध्ये बाट निर्णायकहरुको मत पश्चात उत्कृष्ट १० प्रतियोगीहरु र २ जना...
यो वर्षको २६औँ नेपाल सुन्दरी प्रतियोगितामा २१ जनाबीच प्रतिस्पर्धा हुने भएको छ । हिडन ट्रेजर मिस नेपाल–२०२० ले आज राजधानीमा ती प्रतिस्पर्धीहरुबारे सञ्चारकर्मीलाई जानकारी दिएको हो । प्रतिस्पर्धामा मोरङ, काभ्रे, दाङ, भक्तपुर, काठमाडौँ र चितवनका युवती सहभागी छन् । प्रतियोगिताको अन्तिम चरणको स्पर्धा आगामी मङ्सिर २० गते हुनेछ ।
अनलाइन सुपर किड्स डान्स एंड सिन्गिंग कोम्पेटिशन सम्पन्न भएको छ । ड्रिम सर्च एजेन्सीद्वारा आयोजित अनलाइन सुपर किड्स नृत्य तथा गायन कम्पिटिसन २०२० को फाइनल सम्पन्न भएको हो । अनलाइन सुपर किड्स डान्स एंड सिन्गिंग कोम्पेटिशन २०२० को फाइनल रिजल्ट ड्रिम सर्च एजेन्सीको अफिसियल फेसबुक पेज र युट्युव च्यानलमा...
सिजन मिडिया द्धारा आयोजित विवाहित महिलाहरुमा केन्द्रित “मिसेस नेपाल लकडाउन ट्यालेन्ट हन्ट २०२०” को विजेता घोषणा गरिएको छ । उक्त प्रतियोगीतामा भक्तपुरकी निरजर्ना पलान्चोके श्रेष्ठ प्रथम विजेता हुनु भएको छ उहाले नेपाली गितमा नृत्य गर्नु भएको थियो भने पत्रकार लक्ष्मी खतिवडा दोश्रो हुनु भएको छ उहाँले नाटक विधामा सहभागी...
चितवन — कार्तिक २, २०७७। द जिएमआइ एकेडेमीले आयोजना गरेको ‘मिस्टर एण्ड मिस टिकटक,नेपाल’ प्रतिगितामा ग्लोबल अनलाईन पे बाट भोटिङ गर्न सकिने भएको छ । नेपाली समाजिक संजालमा पछिल्लो समय अत्याधिक रुचाईएको टिकटकबाट नयाँ प्रतिभावान युवाहरु कलाकारिता्मा प्रवेश पाउन सजिलो भएको हामी कहाँ प्रशस्त उदाहरणहरु छन। त्यसैको सेरोफेरोमा रहेर...
काठमाडौँ — एलई पेजेन्टरीद्धारा राजधानीमा हालै आयोजित ‘मिस एसईई फेस अफ नेपाल,२०२०’ को उपाधी सेजल लम्सालले जितेकी छिन् । चितवन घरभई हाल अस्थाई रुप्मा पोखरा बस्दै आएकी सेजलले उपाधिको साथमा विधागत तर्फको बेस्ट स्माईल अवार्डसंगै ‘मिस एसईई फेस अफ नेपाल’ को ब्राण्ड एम्बासडरको उपाधी समेत जितेकी हुन् । विश्वभर...
दिव्यव्योती फाउण्डेसनको प्रस्तुती “डिसएवलिटी ट्यालेन्ट २०२०” टिभी टुडे एचडीमा प्रसारण हुने सहमती भएको छ । भदौ २५ गतेका दिन आयोजक टिम दिव्यव्योती फाउण्डेसन प्राईभेट लिमिटेड र टिभी टुडे नेटवर्क प्राईभेट लिमिटेडबिच सहमती भएको हो । विश्व साईकल यात्री चित्र पौडेल यस कार्यक्रमको संयोजक तथा रश्मी शाक्य सह संयोजक हुनुहुन्छ ।...
चितवन – बिश्वभर टिकटक निकै रुचाएको सामाजिक संजाल भएको छ जसको माध्यमबाट आफू भित्र भएको कला देखाउने अवसर आम नागरिकले पाएका छन्। नेपालमा टिकट्कले निक्कै बजार तताएको छ जस्को माध्यमबाट नयाँ प्रतिभावान युवाहरु कलाकारिता प्रवेश पाउन सजिलो भएको हामी कहाँ प्रशस्त उदाहरणहरु छन। त्यसैको...
काठमाडौं । सिजन मिडियाद्वारा आयाजित सौन्दर्य प्रतियोगिता एसईई प्रिन्सेज २०२० को लागि आवेदन खुल्ला भएको छ। आयोजकले बिहिबार विज्ञप्ति जारी गर्दै ‘ह्वाइट हाउस एसईइ प्रिन्सेज २०२०’ को दसौं संकरणको लागि आवेदन फारम खुल्ला भएको जनाएके छ। कोरोना महामारीका कारण लगाइएको लकडाउन खुलेसँगै उक्त कार्यक्रमको...
With former beauty queen Nagma Shrestha as national director, Ma Nepalí in cooperation with CG Corp Global, has been announced as the new franchise holder of the Miss Universe pageant in Nepal. Nagma competed in Miss Earth 2012 prior to being appointed by the...