Friday, June 26, 2026
शुक्रबार काठमाण्डौ जमल स्थित राष्ट्रिय नाच घरमा ‘ नेपाल इन्टर स्कुल लिटल स्टार २०१९’ सम्पन्न भएको छ। ‘ नेपाल इन्टर स्कुल लिटल स्टार २०१९’ को उपाधि अनिता तामाङ्गले जितेकी छिन्। कार्यक्रमको प्रमुख निर्णायकमा मोडल तथा नायक दिवश धिताल,शुशिला थापा ,सुजन रिमाल, नन्दा बस्याल , हेमन्त कुमार राई निर्णायक रहेका थिए...
ग्रेस इभेन्ट्स र मोडल सङ्स नेपाल प्रालिको प्रस्तुतीमा आयोजना गरिएको “ग्रेस सि सुपर स्टार नेपाल–२०१९” सौन्दर्य प्रतियोगिताको उपाधी प्रयुक्ता चन्दले जित्न सफल भएकि छिन् । राष्ट्रिय नाच घर जमल काठमाण्डौमा सम्पन्न उक्त कार्यक्रममा बिजेताले आयोजकको तर्फबाट उपाधी सहित आकर्षक गिफ्ट ह्याम्पर र छात्रवृति समेत प्राप्त गरेका छिन । मिख्याल...
काठमाडौं : काठमाडौंको ‘यल्लो पेगोडा होटेल’ मा ‘ मिस्टर एण्ड मिस बेस्ट मोडल अफ दि इयर २०१९’ र ‘मिस्टर एण्ड मिस सी बेस्ट मोडल अफ दि इयर २०१९ ‘ को ग्रान्ड फिनाले सम्पन्न भएको छ । निणार्यकको रुपमा धिरज तन्डुकार , प्रिया रानी लामा , एन्जिला गौचर र अमित...
जेठ ९ । गत बैशाख २९ गते राजधानीमा सम्पन्न ‘द सुपर मम’ टिम यतिखेर बिवादमा तानिएको छ । ‘द सुपर मम’को रिजल्ट गलत भएको र पूजना प्रधानले आफ्नो मनमानी गरेको भन्दै केहीदिन अगाडि रिपोटर्स क्लबमा पत्रकार सम्मेलनको आयोजना गरी कार्यक्रम संयोजक करुणा रिजाल र असन्तुष्ट प्रतियोगीहरु द्वारा जानकारी गराइएपछी ‘द...
झापाको दमकस्थित चुलाचुली आधारभुत विद्यालयका विद्यार्थीहरुलाई प्लानेट मल्टिमिडियाले सोमबार शैक्षिक सामाग्री वितरण गरिएको छ । उक्त विद्यालयको कक्षा १ देखि ५ सम्म अध्यायनरत ६५ जना विद्यार्थीहरुलाई व्याग लगायत शैक्षिक सामाग्री वितरण गरेको प्लानेट मल्टिमिडियाका प्रमुख कार्यकारी अधिकृत मोहित मर्हजनले बताउनु भयो । एसइइ आइकन पुर्वान्चल प्रतिस्पर्धाको सामाजिक उत्तरदायित्व अन्तर्गत व्याग वितरण...
काठमाडौं । राजधानीमा एस. के. ईन्टरटेनमेन्ट प्रा. लि. को आयोजनामा “मिसेस जनजाती–२०१९ सिजन १” सौन्दर्य प्रतियोगिता हुने भएको छ । जसको लागी आगामी जेष्ठको ११ गते शनिवार र २५ गते शनिवारका दिन १२ बजे देखि चक्रपथ स्थित अमेरिकन एम्वेसी संगै रहेको रोयल भेन्यूमा प्रतियोगीहरुका लागी अडिसन राखिएको छ । ‘मिसेस तामाङ’...
सुजल बम बहिरा हुन् । उनलाई अन्य मानिससँग कुरा गर्नका लागि साङ्केतिक भाषाको ज्ञान भएको व्यक्ति आवश्यक पर्छ या त दोभाषेको । त्यसो त उनी लेखेर पनि कुरा गर्न सकछिन् । विविध अप्ठायाराका बाबजुद पनि फरक क्षमता भएकी यि सुजल राजधानीमा जारी ‘मिस्टर एण्ड मिस एसईई २०१९’को प्रतियोगितामा आफूलाई...
‘यस वर्षको मिस ग्रेस काठमाडौँ सिजन-२’को ताज शशी प्रधानले जितेकी छन्। ग्रेस इभेन्ट्सद्वारा आयोजित प्रतियोगिता अन्तर्गत शनिबार कालोपुल स्थित बेस्ट भेन्यूमा सम्पन्न फाइनल राउन्डबाट शशीलाई विजेता चुनिएको हो। त्यस्तै प्रतियोगिताको फर्स्ट रनरअप नेहा खड्गी तथा सेकेन्ड रनरअप मनिशा राजवंशी बनेकी छन्। विभिन्न १६ विधामा उत्कृष्ट हुनेलाई पनि प्रतियोगितामा छनोट गरिएको...
The event incorporating contestants of various age groups called Little Miss and Master Nepal Icon 2019 has been concluded in Kathmandu. little miss and master nepal icon 2019 winners female kids The event showcased by ANP Media house at Rastriya Naachghar, Jamal saw Sejal Dahal as the winner in female Kids...
यस बर्षको मिस नेपाल वर्ल्डको उपाधि अनुष्का श्रेष्ठले जितेकी छिन् । मिस नेपालको अन्तिम प्रतिस्पर्धामा सहभागी २४ प्रतिस्पर्धीलाई उछिन्दै अनुष्काले मिस वल्र्डको उपाधि जितेकी हुन् । कार्यक्रमका मुख्य निर्णायक इला शर्माले सोधेको ‘हामीले अधिकार भन्दा कर्तव्यलाई ध्यान दियौं भने यो संसार राम्रो बन्न सक्छ होला, तपाई यसमा के भन्नुहुन्छ...