Friday, June 26, 2026
२५ औ मिस नेपालको अन्तिम चरणको प्रतिस्पर्धा बैशाख २५ गते अन्नपुर्ण होटलमा हुने भएको छ। यो वर्षको हिडन ट्रेजर मिस नेपाल प्रतिस्पर्धामा २६ प्रतियोगीहरु छन्। यतिबेला उनीहरु अन्तिम प्रतिस्पर्धा तयारिकोलागि बन्द प्रशिक्षण ब्यस्त छन्। नेपाल प्रतियोगीहरु निशा पाठक, अलिशा जोशी, सोफिया भुजेल, रिया बस्नेत, पुनम पन्त, अनुष्का श्रेष्ठ, जेनी महर्जन,...
काठमाडौं । राजधानीको जमलस्थित राष्ट्रिय नाचघरमा सम्पन्न नेपाल्स टप मोडल आईकनको उपाधी पुरुष तर्फको बिप्लव सैजु मस्ट हैण्डसमको उपाधी सहित र महिला तर्फको मस्ट व्युटिफुलको उपाधी सहित मनिषा क्षेत्रीले हात पारेका छन । प्रतियोगितामा पुरुष तर्फको फर्स्ट रनर अपको उपाधी संगै मस्ट फोटोजेनीक तथा मस्ट टैलेन्टको उपाधी बिप्लव शाही ठकुरीले...
देशका विभिन्न शहर लगायत विदेशमा सफल ईभेन्ट, फेशन शो, सौन्दर्य प्रतियोगिता लगायतका कार्यक्रमहरु आयोजना गरेर ख्याती कमाउन सफल प्याजेन्ट नेपालले हालै बुटवल र बिराटनगरमा भव्य रुपमा सम्पन्न गरेको “प्याजेन्ट नेपाल फेशन शो” पश्चात राजधानीमा “मिस्टर एण्ड मिस एसईई ग्लोवल स्टार, २०१९” हुने भएको छ । एसईई दिएर वसेका परिक्षार्थीहरुलाई लक्षित...
काठमाडौं—फागुन २२। राजधानिको परेली रेस्टुरेन्टमा किड्स एण्ड टिन मोडल फेशन मोडल सम्पन्न भएको छ । ड्रिम सर्च एजेन्सीको आयोनामा आयोजित उक्त कार्यक्रममा प्रि किड्स फेशन मोडल २०१९ यशाश्री महर्जन भएका छन् भने किड्स मेल फेशन मोडल २०१९ सहश्र प्रधान त्यस्तै किड्स फिमेल मोडल २०१९ स्लेशा बिष्ट त्यसैगरी प्रि टिन मेल...
काठमाडौं—फागुन २१। राजधानीमा मिस ग्रेस, २०१९ आयोजना हुने भएको छ। ग्रेस इभेन्टको आयोजनामा आयोजनामा संचालन हुने ‘मिस ग्रेस, २०१९’ सौन्दर्य प्रतियोगीताको आउँदो फागुन २४ गते नारी दिवशको अवसर पारेर राजधानीको दरवारमार्गस्थित क्लव देजाभूमा अडिसन सम्पन्न हुने भएको छ । आयोजकले क्लव देजाभूमा पत्रकार सम्मेलन गरि अडिसन लगायत प्रतियोगिता सम्वन्धी विस्तृत जानकारी प्रदान...
सौन्दर्य प्रतियोगिता मार्फत् युनेस्कोको ऐतिहासिक र महत्वपूर्ण सम्पदा सूचिमा परेका विश्वका विभीन्न मुलुकका सम्पदा र संस्कृतिको जगेर्ना तथा प्रवद्र्धनका लागि प्रारम्भ भएको ‘हेरिटेज पेजेन्टस्’ को २०१९ को संस्करण विधिवत् रुपमा आरम्भ भएको छ । गत १२ फेब्रुअरी साँझसम्म प्रतियोगितामा सहभागि हुनका लागि सिंगापुर आइपुगेका विभिन्न मुलुकका सहभागिहरुलाई स्वागत तथा...
काठमाडौं— २६, माघ । राजधानीको जमलस्थित राष्ट्रिय नाचघरमा सम्पन्न ‘सुपर प्लस साईज मोडल नेपाल,२०१९ सिजन-२’ को ताज सन्ध्या केसीले पहिरिन सफल भएकी छिन । ताजसँगै उनले उपहार स्वरूप नगद रु.५०,००० को साथै बिभिन्न गिफ्ट ह्याम्पर सहित नेपालको तर्फबाट प्रतिनिधित्व गर्दै अन्तराष्ट्रीय सौन्दर्य प्रतियोगिता टप अफ द वर्ल्ड प्लस साईज,२०१९ मा...
काठमाडौं— २६, माघ । राजधानीको जमलस्थित राष्ट्रिय नाचघरमा सम्पन्न क्रिएटिभ इनसाइड मिडियाको प्रस्तुती तथा मोडल सङ्ग्स नेपालको आयोजना रहेको फेस अफ दी नेशन, २०१९ को उपाधी विजेता रिजा मिश्रले ताजसंगै नगद रु, २५,०००/- प्राप्त गरिन । प्रतियोगितामा श्रुती श्रेष्ठ फर्स्ट रनर अप र अमित आले ले सेकेन्ड रनर अपको ताज...
काठमाडौं — १४, माघ । सम्पदा अमगाई र स्मिृती पोख्रेलले मिस एण्ड मिसेज व्यूटिफूलको उपाधि चुमेका छन् । दक्ष ईन्टरनेशनलको आयोजनामा आयोजित मिस एण्ड मिसेज व्यूटिफूल २०१९ को ताज मिसतर्फ चितवनकी सम्पदा अमगाई र मिसेजतर्फ काठमाडौंकी स्मिृती पोख्रेलले पहिरेका हुन् । राष्ट्रिय नाचघरमा भएको अन्तिम प्रतिस्पर्धामा उत्कृष्ट १५ जना प्रतियोगीलाई पछि...
काठमाडौँ, माघ— ३ प्लानेट मल्टिमिडिया इन्टरनेशनलले काठमाडौं आयोजना गरेको ‘मिस एण्ड मिस टुरिजम एण्ड कल्चर यूनिभर्स नेपाल–२०१९’ को उपाधि ओजस्वी श्रेष्ठ तथा पुस्कर अधिकारीले जितेका छन् । राष्ट्रिय नाचघरमा आयोजित प्रतियोगितामा अंकिता थापा तथा कोमल कुव“रले फस्ट रनर्स अप तथा रोजिता श्रेष्ठ तथा पृथ्वी मल्लले सेकेण्ड रनर्स अपको उपाधि जितेका छन्...