काठमाडौं- पुस २२ ।
राजधानीमा एस. के. ईन्टरटेनमेन्ट प्रा. लि. को आयोजनामा “मिसेस ईन्डिजिनस नेपाल–२०१९ सिजन -१” सौन्दर्य प्रतियोगिता हुने भएको छ ।
‘मिसेस तामाङ’ तथा ‘मिसेस गुरुङ’ जस्ता धेरै सौन्दर्य प्रतियोगिताहरु सफलतपूर्वक सम्पन्न गरे पश्चात एस. के. ईन्टरटेनमेन्टले “मिसेस ईन्डिजिनस नेपाल–२०१९ सिजन -१” को आयोजना गर्न लागेको छ ।
आयोजक संस्था...
काठमाडौँ – थुप्रै सफल सौन्दर्य प्रतियोगीता आयोजना गरेर चर्चा कमाएको टप वान मिडियाको आयोजनामा ‘पुर्वान्चल फेस अफ मोडल’ आयोजना हुने भएको छ । उक्त प्रतियोगीताको लागी पूर्वान्चलको विभिन्न शहरबाट पहिलो अडिसन यही पौष २१ गते देखी शुरु हुने भएको छ । जस अनुसार पहिलो अडिसन दमक स्थित कस्मिक पार्टी प्यालेसमा २१...
ईपी एजुकेशन अष्टे«लियाको पस्तुती तथा ग्रेस ईभेन्ट्सले आयोजना गरेको मिस कुपिड हेटौडाको टैलेन्ट राउण्ड सम्पन्न भएको छ । मकवानपुर चेम्वर अफ कमर्श एण्ड ईण्डष्ट्रिजको हलमा आयोजित उक्त टैलेन्ट शोमा १४ जना प्रतियोगीहरुले गीत, नाच, चित्रकला तथा वक्तव्य मार्फत आफ्नो प्रतिभा प्रस्तुत गरेका थिए । सुरज श्रेष्ठको सभापतित्वमा सम्पन्न भएको...
मिस्टर एन्ड मिस शेर्पा, २०१८ को ट्यालेन्ट शो सम्पन्न, प्रतियोगीले देखाए आ-आफ्नो प्रतिभा,फिनाले पौष १५ गते
admin -
दोस्रो ‘मिस तथा मिस्टर शेर्पा २०१८’ का प्रतियोगीले आफ्नो प्रतिभा प्रस्तुत गरेका छन् ।
मंगलवार राजधानीको तीनचु्लीस्थित बौद्ध गार्डेन पार्टी प्यालेसमा आयोजित ट्यालेन्ट शो कार्यक्रममा उनीहरुले आफ्नो प्रतिभा प्रस्तुत गरेका हुन्। डिपास इन्टरनेसनलले आयोजना गरेको कार्यक्रममा १८ जना सहभागीहरुले गीत, नाच, चित्रकला तथा वक्तव्यमार्फत आफ्नो कला प्रस्तुत गरे ।
मिस शेर्पा...
मिस एण्ड मिसेस ब्युटिफुल २०१९ को दोश्रो अडिसन मंसीर २८ गते शुक्रबार सम्पन्न भएको छ । बानेश्वरमा रहेको दक्ष इन्टरनेशनल प्रा.लि.को आयोजनामा भएको यस प्रतियोगिताको दोश्रो अडिसनमा दुबै स्पर्धामा गरी २० जनाको सहभागीता रहेको थियो ।
विवाहित तथा अविवाहित महिलामा बाहिरी तथा भित्री सुन्दरता तथा लुकेको प्रतिभालाई प्रोत्साहन गर्न यस किसिमको...
अन्तराष्ट्रिय स्तरमा आयोजना भएका सौन्दर्य प्रतियोगिताहरुको स्टेजमा नेपाली सुन्दरीहरुको चर्चा चल्ने क्रम व्यापक भई रहेको छ । गत डिसेम्बर ६ तारिखमा दुबईमा भएको ‘मिस क्विन ग्लोब इन्टरनेसनल २०१८’ को ग्राण्ड फिनालेमा नेपालको तर्फ बाट प्रतिनिधित्व गर्दै स्टेजमा उभिएकी नेपाली सुन्दरी आश्मा दुलाल ले मिस क्विन ग्लोब ईन्टरनेसनल टिन तर्फको...
“पूर्वाञ्चल राईजिङ मोडल नेपाल–२०१८” को उपाधी महिला तर्फ मनिशा लिम्बू र पुरुषतर्फ प्रज्वल दाहालको हातमा
admin -
काठमाडौं, मंसिर २३ ।
थ्री डि ईभेन्ट एण्ड मिडिया हाउस प्रालिको प्रस्तुतीमा आयोजना गरिएको “पूर्वाञ्चल राईजिङ मोडल नेपाल–२०१८” सौन्दर्य प्रतियोगिताको उपाधी महिला तर्फ मनिशा लिम्बू र पुरुषतर्फ प्रज्वल दाहालले जित्न सफल भएका छन ।
दमकको कन्काई पार्टी प्यालेसमा सम्पन्न उक्त कार्यक्रममा बिजेताले आयोजकको तर्फबाट उपाधी सहित आकर्षक गिफ्ट ह्याम्पर समेत प्राप्त...
Miss Mexico Venessa Ponce De Leon has been crowned as Miss World 2018. After entering the Top 5, Miss Mexico won hearts with her beautiful smile and the off-shoulder ivory gown with fine silver embellished details.
Miss Mexico Venessa Ponce De Leon has been crowned as Miss World 2018. In...
मिस एण्ड मिसेस ब्युटिफुल नेपालको चौथो र तेस्रो संस्करणको पहिलो अडिसनमा उत्साहजनक सहभागिता,दोस्रो अडिसन २८ मंसिरमा
admin -
मिस एण्ड मिसेस ब्युटिफुल नेपालको चौथो र तेस्रो संस्करणको पहिलो अडिसनमा सहभागीहरुको उत्साहजनक सहभागिता रहेको छ । दक्ष इन्टरनेशनल प्रा.लि.को आयोजनामा हुन लागेको सौन्दर्य प्रतियोगिता मिस एण्ड मिसेस ब्युटिफुलमा सहभागीहरुको उत्साहजनक सहभागिता रहेको हो ।
अविवाहित र विवाहित महिलाबीचको यो सौन्दर्य प्रतियोगिताको पहिलो अडिसन सम्पन्न भएको छ भने दोस्रो अडिसन...
थ्रि डि ईभेन्ट एण्ड मेडिया हाउस प्रालिको प्रस्तुतीमा अबिबाहित तथा बिबाहित युवती तथा महिलाहरु लक्षित गरी आयोजना गरिएको “पूर्वाञ्चल राईजिङ मोडल नेपाल–२०१८” सौन्दर्य प्रतियोगिताको ग्रान्ड फिनाले यहि मंसिर २२ गते कन्काई पार्टी प्यालेसमा हुने भएको छ।
विर्तामोडमा सोराठी डान्स सेन्टर र ईटहरीस्थित नागी डान्स सेन्टरको हलमा कार्यक्रममा सहभागि प्रतिस्पर्धीहरुलाई केहि...















































