Wednesday, June 24, 2026
ललितपुर ।  नेशनल किड्स एण्ड टिन्स सुपरस्टारको ग्राण्ड फिनाले बालकुमारीस्थित म्यूजिक सिटी हलमा भव्य रुपमा सम्पन्न भएको छ । प्रतिनिधी सभा सदस्य तथा नेकपा एमालेकी सचेतक सुनिता बरालको प्रमुख आतिथ्यता तथा संचारकर्मी राजेन्द्र लुईटेल(राज)को विशेष आतिथ्यतामा सम्पन्न उक्त प्रतियोगितामा किड्सबाट अनुष्का चौधरीले उपाधी जित्न सफल भएकी थिईन भने ब्वाईजबाट...
काठमाडौै । द हिमालयन प्याजेन्ट तथा एपी व्यूटी पार्लरको संयुक्त आयोजनामा हुन लागेको मिस हिमालय नेपालको दोश्रो संस्करण एवं मिसेस हिमालनय आईकन नेपालका लागि छनौट कार्य शुरु भएको छ । नयां बानेश्वर स्थित एलिनाज बेकरीमा सम्पन्न पहिलो अडिसन सफलता पूर्वक सम्पन्न भएको आयोजक समितिका अध्यक्ष तथा सौन्दर्यविद अपसना नेवाले...
परिवर्तन इभेन्ट हाउसको आयोजनामा डि एस् ए स्टार २०२४ सिजन १४ को भव्य फिनाले राष्ट्रिय नाच घर जमलमा  बुधबार सम्पन्न भएको छ। कार्यक्रममा उपस्थित सबैलाई स्वागत गर्दै परिवर्तन इभेन्ट हाउसकी सिइओ सोनिया जी आरले आफ्नो मन्तव्य राखिन्।  उनले भनिन्, “यस्ता प्रतियोगिताहरूले बालबालिकाको लुकेका प्रतिभा उजागर गर्न र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय...
यस वर्षको मिसेस तिज महोत्सवको डायमण्ड मिसेस ताजको उपाधी समाजसेवी तथा महिला उद्यमी लिला केसीले हात पार्न सफल भएकी छिन । लामो समयदेखि समाजसेवा र व्यबसायमा सक्रिय केसीलाई प्रतियोगीताका मुख्य निणार्यक कलाकार किरण केसी तथा अन्य निणार्यकहरु वरिष्ठ रेडियोलोजिष्ट डा.सुशिल जंग शाह, डर्माटोलोजिष्ट डा.अपर्णा शाह, ईन्टरनेशनल रनवे मोडल दिपक घिमिरे,...
काभ्रेपलान्चोक – काभ्रे जिल्लाको मुटु बनेपा बाट एकै स्टेजमा एकसाथ ४ विजेता छानिएका छन् । शनिबार बनेपाको आइटी पार्कमा रहेको लोटस इभेन्ट्स एण्ड रिसेप्सनमा सम्पन्न प्रतियोगिता बाट ‘किड्स अफ द इयर इन्टरनेशनल २०२४’ मा जुनियर र सिनियर गरेर एकसाथ ४ विजेता छानिएका हुन् । छैटौं संस्करण ‘किड्स अफ द...
झापाका सन्तोष लक्समले ‘मिस्टर नेपाल वर्ल्ड–२०२४’ को उपाधि जितेका छन् । शनिवार राति काठमाडौंको सोल्टी होटलमा सम्पन्न ग्राण्ड फिनालेमा सन्तोषले ३८ जना युवाहरुलाई पछि पार्दै मुख्य उपाधिमा कब्जा जमाएका हुन् । प्रतियोगितामा मिस्टर नेपाल वर्ल्डको उपाधि विजेता लक्समले अब ‘मिस्टर वर्ल्ड २०२४’ अथवा ‘मिष्टर ग्लोवल २०२४’ मा नेपालको प्रतिनिधित्वको...
राजधानीको जमलस्थित राष्ट्रिय नाचघरको डबलीमा मुख्य उपाघिको दौडमा उत्रेका आफ्ना १५ जना प्रतिस्पर्धीहरु भन्दा आफूलाई अब्बल सावित गर्दे गोरखाकी विष्णु गुरुङ मिस ग्राण्ड नेपाल वल्र्ड २०२४ को ताज पहिरिन सफल भएकी छिन् । विजेताको रुपमा नगद पुरस्कार सहित ईभी नेपालका तर्फबाट ईभि स्कुटर, पचास हजार बराबरको थान्का गिफ्ट लगायतका...
काठमाडौं ।  सौन्दर्य क्षेत्रमा लामो समयदेखि सक्रिय सौन्दर्यकर्मी अप्सना नेवाको आयोजनामा मिस हिमालय नेपाल र मिसेस हिमालयन आइकन नेपाल २०२४ को आवेदन खुल्ला गरिएको छ। विवाहित तथा अविवाहित महिलाहरुले आवेदन दिन सकिने उक्त प्रतियोगिता अदृश्य प्रतिभालाई दृष्टिगत गराउन कार्यक्रमको उद्देश्य रहेको आयोजक संस्था द हिमालयन प्याजेन्टकी अध्यक्ष एवं सौन्दर्यकर्मी अप्सना...
काठमाडौं, विगत १५ वर्षदेखि विभिन्न सौन्दर्य प्रतियोगिताहरूको आयोजना गर्दै आएको सिजन मिडियाले मिस मिसेस व्यूटी क्वीन नेपाल २०२४ सातौं संस्करणका लागि दोस्रो अडिसन समपर्न भएको छ । उक्त अडिसनवाट १५ जना छनौट गरिएको छ । उपत्यका लगायत मोफसलका विभिन्न ठाउवाट काठमाडौं आउनु भएका १९ वर्षदेखि ५० वर्ष सम्मका विवाहित महिलाहरुलाई...
दक्ष इन्टरनेसनल र राज ब्युटी एकेडेमी एण्ड मेकअप स्टुडियोको आयोजनामा राजधानीमा सौन्दर्य प्रतियोगिता ‘मिस एण्ड मिसेस ब्युटीफुल नेपाल २०२४’ सम्पन्न भएको छ । प्रतियोगिता अन्तर्गत नवौं संस्करणको ‘मिस ब्युटीफुल नेपाल’ को उपाधि सञ्जिला तामाङ र आठौं संस्करणको ‘मिसेस ब्युटीफुल नेपाल’को उपाधि विजया अधिकारीले जितेका छन् । प्रतियोगितामा ‘मिस ब्युटीफुल नेपाल’...