admin
990 POSTS
0 COMMENTS
काठमाडौं –मिस नोवेल नेपाल २०२२को ताज केन्जल योङहाङले जित्न सफल भएकी छन्, त्यस्तै गरी नोर्चेन लामाले फस्ट रनर अप एवं जेनिभा महर्जन सेकेन्ड रनर अपको उपाधि जित्न सफल भएका छन् । हिमालयन मुभिजको आयोजनामा बुधबार राजधानीमा सम्पन्न प्रतियोगितामा किसोरीहरुले सुन्दरता सँगै बौद्धिकताको प्रस्तुतीकरण गरेका थिए । यस वर्षको वेस्ट...
‘मिसेस ग्लोबल नेपाल’ को पाँचौं संस्करणको उपाधि ताप्लेजुङकी निता लिङ्देनले हात पार्न सफल भएकी छिन् । हिमालयन मुभिजको आयोजनामा ललितपुरको म्युजिक सिटी स्टुडियोमा सम्पन्न विवाहित महिलाहरुको सो सौन्दर्य प्रतियोगितामा सन्तोषी क्षेत्री फस्ट रनर अप तथा मालती कार्की सेकेण्ड रनर अप हुन सफल भएका छन् ।
चर्चित फेसन कोरियोग्राफर हिमानी सुब्बाको...
Kathmandu. World renowned lyricist and novelist Dr. DR Upadhyay has been awarded the 'President's Award of Education Excellence' in the United States. He was awarded the Presidential Award for Outstanding Educational Excellence in the United States.
So the award went to Dr. Dr. Upadhyay was received by the Chief Executive of Globe Eagle University. Provided...
काठमाडौं – ‘मेरो डान्स कप युएसएको’ चौथो संस्करण र ‘मेरो भ्वाइस कप युएसए’को दोस्रो संस्करण हुँदै छ । इन्ट्रा-नेशनल वेयलफेयर एण्ड सपोर्ट फाउण्डेशन अफ अमेरिकाको आयोजनामा हुँदै आएको यि प्रतियोगिताका बारेमा बुधबार काठमाडौंमा पत्रकार भेटघाटबीच जानकारी गराइएको हो ।
समग्र मानव कल्याण, मानव जातिको उत्थान र विश्व भरमा रहेका असाहय अनाथ...
दमक- बैसाख २५ गते आइतवार युनिक कलेज दमकको प्राङ्गणमा भएको मिस्टर एण्ड मिस कलेज २०२२ को फाइनल चरणको प्रतिस्पर्धामा दमक बहुमुखी क्याम्पस मा कक्षा १२ मा अध्ययनरत छात्रा रक्षा थापा तथा युनिक कलेज दमकमा कक्षा ११ मा अध्ययनरत छात्र दिवस उप्रेती प्रथम भएका छन् ।
युवा किशोरकिशोरीहरुको अन्तरनिहित बौद्धिक एव...
बौद्धिकता र प्रतिभा मापनसंग सम्बन्धीत बाल सौन्दर्य प्रतियोगिता मिस हिमालय लिटिल एन्जेल काठमाडौंको तेस्रो संस्करण सम्पन्न भएको छ । राजधानी शहरको जमलस्थित राष्ट्रिय नाचघरको डबलीमा संचालन भएको प्रतियोगिताको फाइनल प्रतिस्पर्धामा कोपिला सिलवाल ग्राण्ड विनर बन्न सफल भएकी छिन् ।
ग्राण्ड विनर भएसंगै कोपिलाले पचास हजार नगद पुरस्कार प्राप्त गरेकी छिन्...
Kathmandu- World-renowned lyricist and novelist Dr. DR Upadhyaya's new song 'Man Bigartyo Stree Jataile' has been made public. The video of the song 'Man Bigartyo Stree Jataile, Tan Bigartyo Lokalko Mataile' has been made public through DR Music Creation.
The song has music and music composition by Babul Giri, mixing...
काठमाडौं, काठमाडौंको चमतीकी सलिना महर्जनले मिस नेवाः नेपाल ११४२ को ताज चुमेकी छन्। नेप्लीज फेसन होमद्वारा आईतवार राती राजधानीको कमलादिस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा सम्पन्न १६औं संस्करणको मिस नेवाः नेपाल प्रतियोगितामा १८ प्रतिस्पर्धीलाई पछाडि पार्दै सलिना यो वर्षको नेपाल टेलिकम मिस नेवाः नेपालको ताज चुम्न सफल भएकी हुन्।
उनी प्रतियोगितामा मूख्य...
काठमाण्डौ– स्पाईनी मुभिजको आयोजनामा राजधानीमा एक समारोहको विच दोश्रो स्पाइनी ब्याब्लर अन्तराष्ट्रिय फिल्म फेष्टिवल २०२२ सम्पन्न भएको छ । स्पाइनी मुभिज प्रा.ली.को प्रस्तुतीमा आयोजना गरिएकोे स्पाइनी ब्याब्लर फिल्म अन्तराष्ट्रिय फेष्टिवल २०२२ मा पाकिस्तान, फिलिपिन्स, भारत, अमेरिका, जापान, क्यानेडा, श्रीलंका, बंगलादेश लगायतका देशहरुबाट लामा तथा छोटा चलचित्रहरुको सहभागीता रहेको थियो ।
पुर्व...
विगत तिन वर्ष यता देखि आयोजना भइरहने मिस्टर एंड मिस एसईई यस वर्ष पनि आयोजना हुने भएको छ। एसईई सकेर बसेका विद्यार्थीहरुलाई लक्क्षित गरि आयोजना हुने यस कार्यक्रममा विद्यार्थीहरुलाइ फेसन र मोड्लिङ्गको क्षेत्रमा पहुच पुर्याउने मात्र नभई यस कार्यक्रमले एसईई पछिको शिक्षालाइ पनि उपयोगी हुने प्रशिक्षणहरु दिने जसले गर्दा...













































