The final competition of the eleventh edition of 'Little Icon Nepal, 2022' has been completed at the National Dance Hall in Jamal, capital. In the competition organized by ANP Media House, the main winners of four groups namely 'Senior Girls', 'Voyage Group', 'Teen Girls' and 'Junior Girls' were announced....
मिसेस क्यापिटल क्विन नेपाल २०२२ को उपाधी सुनिता पाख्रिनले जित्न सफल भएकी छन् । राजधानीको म्युजिक सिटी स्टुडियोमा सम्पन्न सो कार्यक्रममा फस्ट रनरअप सम्झना राई एवं सेकेन्ड रनरअप पवित्रा सुब्बाले हात पार्न सफल भएका छन् । हिमालयन मुभिजको आयोजनामा सम्पन्न कार्यक्रम विवाहित महिलाहरुको सौन्दर्य प्रतियोगिता हो भने , कार्यक्रमको...
ब्युटीसियन नेपालको आठौं संस्करणमा भक्तपुरकी पुजा सापकोटा बिजयी भएकी छन् । हिमालयन मुुभिजको आयोजनामा बुधवार अपरान्ह राजधानीमा सम्पन्न कार्यक्रममा दिलाशा श्रेष्ठ, फस्ट रनरअप तथा शर्मीला डंगोल सेकेन्ड रनरअप भएका छन् । ब्युटीसियन नेपाल नेपाली सौन्दर्यकर्मीहरुको राष्ट्रिय स्तरको पेशागत सौन्दर्य प्रतियोगिता हो । जसको फाइनल चरणमा टप टेन प्रतियोगीहरुले प्रतिस्पर्धा...
मधेश प्रदेश अन्तर्गत सर्लाहीको सदरमुकाम मलंगवामा ब्राइट इभेन्ट मेनेजमेन्टको प्रस्तुतिमा आयोजित तराई समर विक फैसन प्रतियोगितामा बेस्ट मोडलको उपाधी पुरुषतर्फ सुजित पटेल र महिलातर्फ श्रेया झाले जितेका छन् । मलंगवा नगरपालिका-८ स्थित कुशुम पार्टी पैलेसमा सम्पन्न भएको प्रतियोगिताको फाइनलमा सर्लाही जिल्ला लगायत जिल्ला बाहिर बिरगंज र जनकपुरबाट भाग लिइ...
साउन २, काठमाडौं, विगत १३ वर्ष देखि निरन्तररुपमा विभिन्न सौन्दर्य प्रतियोगीताहरुको आयोजना गर्दै आएको सिजन मिडियाले मिस ईकलेज २०२२ को एघारौं संस्करणको लागि आवेदन फारम खुल्ला गरिएको जानकारी दिएको छ । उपत्यका लगायत मोफसलका विभिन्न कलेजमा अध्ययरत १६ वर्ष देखि २५ वर्ष सम्मका छात्राहरुलाई मध्यनजर राखि “ मिस ईकलेज...
कथा ईभेन्टले आयोजना गरेको ‘मिस टिन हिमालय नेपाल २०२२’ सम्पन्न भएको छ । १३० जना प्रतिष्पर्धीहरू मध्ये ३७ जना प्रतिस्पर्धाहरूले मिस टिन हिमालय २०२२ ताजको लागि प्रतिस्पर्धा गरेका थिए । मिस टिन हिमालयको ग्रान्ड फिनाली योहो टेलिभिजनमा प्रत्यक्ष प्रसारण भएको थियो कथा ईभेन्टका चेयरमान गनिका गुरुङले मिस टिन हिमालय...
Kathmandu. Prapti Shilpakar and Animesh Yadav have won the title of Mr. and Miss SEE 2022 organized by Fashion Era. While Prapti clinched the title in the women's event, Animesh was declared the winner in the men's event. While Prapti and Animesh won the top title, Sarika Prajapati and...
ललितपुर । यो वर्षको ‘मिस एसईई स्टार’को चौथों संस्करणको उपाधी ईष्टपोल स्कूलकी रितिका शाहले जित्न सफल भईन । भवानी ईन्टरटेनमेन्ट तथा ग्रेस ईभेन्ट्सको संयुक्त आयोजनामा आयोजित उक्त ग्राण्ड फिनालेमा जोरपाटीकी शाहले एसईई स्टारको ताज सहित विभिन्न संघ संस्थाले उपलव्ध गराएको गिफ्ट ह्याम्परको साथमा मिस टया्लेन्ट र बेष्ट ड्रेसको टाईटल...
मिस ब्युटी क्विन नेपालको सातौं संस्करणको उपाधि मोनिका लिम्बुले हात पार्न सफल भएकी छिन् । हिमालयन मुभिजको आयोजनामा ललितपुरको म्युजिक सिटी स्टुडियोमा शनिबार सम्पन्न युवतीहरुको सो सौन्दर्य प्रतियोगितामा अनिता अर्याल फस्ट रनर अप तथा कृपा भण्डारी सेकेन्ड रनर अप हुन सफल भएका छन् ।
चर्चित फेसन कोरियोग्राफर हिमानी स्ुब्बाको प्रशिक्षणमा...
मिसेस डिभा नेपालको उपाधि कपन, काठमाडौंकी हेमा योञ्जनले हात पार्न सफल भएकी छिन् । हिमालयन मुभिजको आयोजनामा ललितपुरको म्युजिक सिटी स्टुडियोमा शनिबार सम्पन्न विवाहित महिलाहरुको सो सौन्दर्य प्रतियोगितामा मनु बाठा मगर फस्ट रनर अप तथा भुमिका टमटा सेकेन्ड रनर अप हुन सफल भएका छन् ।
चर्चित फेसन कोरियोग्राफर हिमानी स्ुब्बाको...















































