Thursday, June 25, 2026
सम्पदा अमगाई तथा बिमल अमगाई चितवन प्लस टु अफ द ईयर २०१८ को बिजेता बन्न सफल भएका छन् । टप वान मिडिया, चितवनको आयोजनामा तथा इन्स्पायर एजुकेसन एकेडेमीको मुख्य प्रायोजनमा “चितवन प्लस टु अफ द ईयर २०१८” को ग्राण्ड फिनाले भब्य रुपमा सम्पन्न भएको छ । यस सौन्दर्य प्रतियोगितामा...
राजधानीको जमलस्थित राष्ट्रिय नाचघरमा सम्पन्न मिस गुरुङ्ग ईन्टरनेशलन २०१८ को ताज लमजुङ्ग कि बबिता गुरुङ्गले हात पारेकी छन। उनले उपाधीको साथमा स्कुटर समेत प्राप्त गरिन । बिभिन्न राउन्ड पार हुँदै ग्रान्ड फिनालेमा पुगेका टप १५ लाई निर्णायक मण्डलमा रहेका निर्देशक तथा अभिनेता सुवाष गुरुङ्ग, बालरोग विशेषज्ञ डा.बुद्धि गुरुङ्ग, निर्देशक...
सानेपास्थित हेरिटेज गार्डेनमा सम्पन्न भएको मिस ग्राण्ड नेपाल २०१८ को फाइनल प्रतिस्पर्धामा उरुशा जोशीले प्रतियोगिताको मुख्य उपाधि जित्न सफल भएकी छिन् । ‘तपाई मिस ग्राण्ड नेपाल २०१८ को उपाधि विजेताका रुपमा नेपालको संसदमा उपस्थित भएर वर्तमान अवस्थालाई विचार गरी नेपाल र नेपालीको हकमा बोल्नु परेमा, कुन विषयमा आवाज उठाउनु...
काठमाडौं स्थित र्याडिसन होटेलमा सम्पन्न मिस एसिया नेपाल २०१८ को ताज काठमाडौं कि युनिशा के सी ले हात पारेकी छन। बिभिन्न राउन्ड पार हुँदै ग्रान्ड फिनालिमा पुगेका टप १५ लाई चिफ जुरी राज भाई सुवाल र अन्य जुरी हरु चर्चित कमेडियन सन्दिप छेत्री , मोडल श्रीजना रेग्मी, अभिनेता रमेश...
मिस गुरुङ्ग ईन्टरनेशनलको टैलेन्ट राउण्ड काठमाडौमा सम्पन्न भएको छ । गुरुङ्ग समुदायका युवतीहरुको कला संस्कृति तथा भाषा समग्र व्यक्तित्व विकास गर्ने उदेश्यले आयोजना गरिएको मिस गुरुङ्ग ईन्टरनेशनल २०१८ को टैलेन्ट शो राजधानीको कमलादीस्थित सिडब्लु भेन्यूमा भव्य रुपमा सम्पन्न भएको छ ।ट्यालेन्ट शोमा लायन्स क्लबका प्रेसिडेन्ट तारामान धामी, लायन्स क्लबका सिनियर...
काठमाडौं : एएनपी मिडिया हाउसद्वारा बिवाहित महिलाहरुका बिच शनिबार राजधानीमा सम्पन्न सौन्दर्य र प्रतिभामूलक प्रतियोगितामा सातदोबाटो, ललितपुरकी सीमा भुर्तेल मिसेस नेपाल आईकन २०१८ भएकी छिन् । मिसेन नेपाल आईकन २०१८ भए वापत उनले पुरस्कारस्वरुप स्कुटर पाएकी छिन् । शर्मिला प्रमुख उपाधिका साथ मिसेस फोटोजेनिक र मष्ट ट्यालेन्ट उपउपाधिको विजेता पनि...
नेक्स्ट सुपर टप्स मोडल नेपाल २०१८ को उपाधि स्वेता तिमल्सिना र भाइचुङ राइले जितेका छन । महिला तथा पुरुषहरुको लागि मोडल सङस नेपाल प्रालिले आयोजना गरेको नेक्स्ट सुपर टप्स मोडल नेपाल २०१८ दोश्रो सिजनको अन्तिम प्रतिश्प्रधा राष्ट्रिय नाचघर जमलमा भब्यताको साथ सम्पन्न भएको थियो । एघार जना अन्य प्रतिश्प्रर्धिहरुलाई पछि...
विभिन्न उमेर र वर्ग समूहका लागि सौन्दर्यता प्रतिभा प्रदर्शनीमुलक प्रतियोगीता आयोजना गर्दै आएको एएनपी मिडिया हाउसले हरेक वर्ष झैं यस वर्ष पनि बिवाहित महिलाहरुको सौन्दर्य प्रतियोगिता मिसेस नेपाल आइकन–२०१८ आयोजना गर्ने भएको छ । मिडिया हाउसका प्रबन्ध निर्देशक लबबहादर कार्कीका अनुसार बिवाहित महिलाहरुको आत्मविश्वास तथा व्यक्तित्व विकास एव महिला शसक्तिकरणका...
एमाजोन ईन्टरटेन्मेन्ट प्रालिको आयोजनामा भएको बौदिक एबं सौन्दर्य प्रतिस्प्रधा ‘मिस नेपाल आईडल २०१८’ उपाधी धरानकी मेरिना लिम्बुले जित्न सफल भएकी छिन् । प्रतिस्पर्धामा सहभागी अन्य १८ प्रतिस्पर्धीलाई पछिपार्दै उनले उपाधी जितेकी हुन । राजधानीको राष्ट्रीय नाचघरमा सम्पन्न सो प्रतियोगीताको फस्ट रनरअपमा सुसन कोईराला घोसित भईन, उनले उपाधी सहित मस्ट...
काठमाडौँ –अन्र्तराष्ट्रिय सौन्दर्य प्रतियोगिता मिस एसीयाको फ्रेन्चाइजी प्रतियोगिता मिस एसीया नेपालको पहिलो चरणको छनौट काठमाण्डौमा सम्पन्न भएको छ । नेक्स्ट ईभेन्ट इन्टरनेशनलको आयोजनामा भइरहेको प्रतियोगिताको नेपालमा यो दोश्रो संस्करण हो । कुल ३० प्रतियोगीको सहभागिता रहने यस प्रतियोगिताको दोश्रो चरणको छनौट साउन ९ गते शनिबार हुनेछ । छनौट हुने...