Wednesday, August 26, 2026
Home Authors Posts by admin

admin

1027 POSTS 0 COMMENTS
The event incorporating contestants of various age groups called Little Miss and Master Nepal Icon 2019 has been concluded in Kathmandu. little miss and master nepal icon 2019 winners female kids The event showcased by ANP Media house at Rastriya Naachghar, Jamal saw Sejal Dahal as the winner in female Kids...
यस बर्षको मिस नेपाल वर्ल्डको उपाधि अनुष्का श्रेष्ठले जितेकी छिन् । मिस नेपालको अन्तिम प्रतिस्पर्धामा सहभागी २४ प्रतिस्पर्धीलाई उछिन्दै अनुष्काले मिस वल्र्डको उपाधि जितेकी हुन् । कार्यक्रमका मुख्य निर्णायक इला शर्माले सोधेको ‘हामीले अधिकार भन्दा कर्तव्यलाई ध्यान दियौं भने यो संसार राम्रो बन्न सक्छ होला, तपाई यसमा के भन्नुहुन्छ...
२५ औ मिस नेपालको अन्तिम चरणको प्रतिस्पर्धा बैशाख २५ गते अन्नपुर्ण होटलमा हुने भएको छ। यो वर्षको हिडन ट्रेजर मिस नेपाल प्रतिस्पर्धामा २६ प्रतियोगीहरु छन्। यतिबेला उनीहरु अन्तिम प्रतिस्पर्धा तयारिकोलागि बन्द प्रशिक्षण ब्यस्त छन्। नेपाल प्रतियोगीहरु निशा पाठक, अलिशा जोशी, सोफिया भुजेल, रिया बस्नेत, पुनम पन्त, अनुष्का श्रेष्ठ, जेनी महर्जन,...
मंगलबार साँझ बालुवारस्थित आम्रपाली ब्याङ्क्वेटमा युवा युवती गरी ७१ जना विभिन्न आकर्षक एवं मनमोहक डिजाइनका पहिरनहरुमा चिटिक्क सजिएर बसेका थिए। आफ्ना लागि आफैंले तयार पारेको पहिरन र सोही पहिरनलाई मोडल जस्तै विभिन्न हावभाव दिंदै रनवेमा प्रस्तुत गर्नका लागि आतुर उनीहरुमा वेग्लै खालको उत्सुकता र रोमाञ्चता देख्न सकिन्थ्यो। आईआईएफटी नेपाल...
काठमाण्डौ ६ बैशाख: नेपाल लाइफ तेस्रो राष्ट्रिय फोटो पत्रकारिता अवार्ड २०७५ हुने भएको छ । यसको मुख्य प्रायोजन नेपाल लाइफ इन्स्योरेन्सले गर्ने भएको छ । साथै लाइफटाइम अचिभमेन्ट फोटोपत्रकारिता अवार्ड विधा पनि नेपाल लाइफ इन्स्योरेन्सको नामबाट वितरण गरिने भएको छ । यसै सम्बन्धमा शुक्रबार औपचारिक रुपमा आयोजक संस्थाका संयोजक प्रदीपराज वन्त र...
काठमाडौं । राजधानीको जमलस्थित राष्ट्रिय नाचघरमा सम्पन्न नेपाल्स टप मोडल आईकनको उपाधी पुरुष तर्फको बिप्लव सैजु मस्ट हैण्डसमको उपाधी सहित र महिला तर्फको मस्ट व्युटिफुलको उपाधी सहित मनिषा क्षेत्रीले हात पारेका छन । प्रतियोगितामा पुरुष तर्फको फर्स्ट रनर अपको उपाधी संगै मस्ट फोटोजेनीक तथा मस्ट टैलेन्टको उपाधी बिप्लव शाही ठकुरीले...
सुन्दरादेवी म्युजिक अवार्डको पाँचौ संस्करणको आवेदन फारम खुल्ला गरिएको छ । निरन्तर रुपमा २०७२ सालबाट मोफसलबाट सञ्चालन भइरहेको सुन्दरादेवी म्युजिक अवार्डको पाँचौ संस्करणको आवेदन फारम खुल्ला गरिएको हो । ‘नेपाली गीत सङ्गीत हाम्रो पहिचान, सञ्चार सस्थाबाट कलाकार सम्मान हाम्रो अभियान’ भन्ने मुल नाराको साथ पाचौँ सुन्दरादेवी सन्देश म्युजिक अवार्ड २०७६...
चर्चित कोरियोग्राफर तथा संचारकर्मी रोजिन शाक्य सम्मानित भएका छन । अन्तराष्ट्रिय फेशन कोरियोग्राफर समेत रहेका शाक्यलाई उक्त सम्मान कार्यक्रम प्रमुख अतिथी महिला बालबालिका तथा समाज कल्याण मन्त्री थम माया थापाले कदर पत्र प्रदान गरी सम्मान गरेका थिए । नव वर्ष २०७६ को उपलक्ष्यमा नेपाल राष्ट्रिय मोडलिङ संघको आयोजनामा दरबारमार्ग स्थित...
देशका विभिन्न शहर लगायत विदेशमा सफल ईभेन्ट, फेशन शो, सौन्दर्य प्रतियोगिता लगायतका कार्यक्रमहरु आयोजना गरेर ख्याती कमाउन सफल प्याजेन्ट नेपालले हालै बुटवल र बिराटनगरमा भव्य रुपमा सम्पन्न गरेको “प्याजेन्ट नेपाल फेशन शो” पश्चात राजधानीमा “मिस्टर एण्ड मिस एसईई ग्लोवल स्टार, २०१९” हुने भएको छ । एसईई दिएर वसेका परिक्षार्थीहरुलाई लक्षित...
मोडलिङ्ग क्षेत्रमा सक्रियता संगै मिसेस नेपाल आईकनको विजेता हुदै विगत केहि वर्ष देखी सफल सौन्दर्य प्रतियोगीता आयोजकको रुपमा समेत चर्चा कमाएकी नायिका एवं महिला व्यबसायीको रुपमा समेत परिचित शान्ता कुमारी तामाङ्ग देशभर छरिएर रहेका ईभेन्ट आयोजकहरुको छाता संगठन ईभेन्ट म्यानेजमेन्ट एसोसिएसनको उपाध्यक्षमा चयन भएकी छिन । विगत केहि वर्षदेखी...