admin
1027 POSTS
0 COMMENTS
“पेजेन्ट नेपाल होली हंगामा भव्य रुपमा सम्पन्न, ख्यातिप्राप्त कलाकारहरुको प्रस्तुतीले झुमे सयौ दर्शक
admin -0
काठमाडौँ —चैत ८ ।
पेजेन्ट नेपालको आयोजनामा एकापसमा रंग दलेर खुशीयाली साटासाट गरी काठमाडौंको बानेश्वरस्थित आल्फाविटा ग्राउण्डमा रंगैरंगको होली पर्व बुधवार धुमधमकासाथ मनाइयो ।
खुशीयाली साट्ने क्रममा सर्वसाधारणसंगै नेपाली रंगक्षेत्रका कलाकर्मी समेत उल्लेख्य मात्रामा सहभागि रहे । “पेजेन्ट नेपाल होली हंगामा, २०७५” कार्यक्रममा नेपालका दर्जनौ ख्यातिप्राप्त कलाकारहरुको प्रस्तुतीले दर्शकहरुलाई थप मनोरञ्जन...
काठमाडौं, सौन्दर्य प्रतियोगीता, महोत्सव, फेशन शो, अवार्ड वितरण लगायत विविध ईभेन्ट संग सम्बन्धित मनोरन्जनात्मक कार्यक्रम एवं प्रतियोगीता आयोजकहरुको छाता संगठन कार्यक्रम ब्यवस्थापन संघ, नेपाल इमान को औपचारिक शुभारम्भ तथा पत्रकार भेटघाट कार्यक्रम सम्पन्न भएको छ । शनिबार वानेश्वरमा आयोजित पत्रकार सम्मेलन कार्यक्रम माझ पूर्व पर्यटन मन्त्री कृपाशुर शेर्पाले संघको...
काठमाडौं—फागुन २२।
राजधानिको परेली रेस्टुरेन्टमा किड्स एण्ड टिन मोडल फेशन मोडल सम्पन्न भएको छ । ड्रिम सर्च एजेन्सीको आयोनामा आयोजित उक्त कार्यक्रममा प्रि किड्स फेशन मोडल २०१९ यशाश्री महर्जन भएका छन् भने किड्स मेल फेशन मोडल २०१९ सहश्र प्रधान त्यस्तै किड्स फिमेल मोडल २०१९ स्लेशा बिष्ट त्यसैगरी प्रि टिन मेल...
काठमाडौं—फागुन २१।
राजधानीमा मिस ग्रेस, २०१९ आयोजना हुने भएको छ।
ग्रेस इभेन्टको आयोजनामा आयोजनामा संचालन हुने ‘मिस ग्रेस, २०१९’ सौन्दर्य प्रतियोगीताको आउँदो फागुन २४ गते नारी दिवशको अवसर पारेर राजधानीको दरवारमार्गस्थित क्लव देजाभूमा अडिसन सम्पन्न हुने भएको छ ।
आयोजकले क्लव देजाभूमा पत्रकार सम्मेलन गरि अडिसन लगायत प्रतियोगिता सम्वन्धी विस्तृत जानकारी प्रदान...
Sarika Sunar is an actress and a model of Nepali film industry. Sarika has been working in Nepali film industry since teenager.
Acterss: Sarika Sunar
चर्चित कोरियोग्राफर रोजिन शाक्यको कोरियोग्राफीमा सिङ्गापुरमा ‘हेरिटेज पेजेन्टस् २०१९’ प्रारम्भ
admin -
सौन्दर्य प्रतियोगिता मार्फत् युनेस्कोको ऐतिहासिक र महत्वपूर्ण सम्पदा सूचिमा परेका विश्वका विभीन्न मुलुकका सम्पदा र संस्कृतिको जगेर्ना तथा प्रवद्र्धनका लागि प्रारम्भ भएको ‘हेरिटेज पेजेन्टस्’ को २०१९ को संस्करण विधिवत् रुपमा आरम्भ भएको छ । गत १२ फेब्रुअरी साँझसम्म प्रतियोगितामा सहभागि हुनका लागि सिंगापुर आइपुगेका विभिन्न मुलुकका सहभागिहरुलाई स्वागत तथा...
काठमाडौं— २६, माघ ।
राजधानीको जमलस्थित राष्ट्रिय नाचघरमा सम्पन्न ‘सुपर प्लस साईज मोडल नेपाल,२०१९ सिजन-२’ को ताज सन्ध्या केसीले पहिरिन सफल भएकी छिन । ताजसँगै उनले उपहार स्वरूप नगद रु.५०,००० को साथै बिभिन्न गिफ्ट ह्याम्पर सहित नेपालको तर्फबाट प्रतिनिधित्व गर्दै अन्तराष्ट्रीय सौन्दर्य प्रतियोगिता टप अफ द वर्ल्ड प्लस साईज,२०१९ मा...
काठमाडौं— २६, माघ । राजधानीको जमलस्थित राष्ट्रिय नाचघरमा सम्पन्न क्रिएटिभ इनसाइड मिडियाको प्रस्तुती तथा मोडल सङ्ग्स नेपालको आयोजना रहेको फेस अफ दी नेशन, २०१९ को उपाधी विजेता रिजा मिश्रले ताजसंगै नगद रु, २५,०००/- प्राप्त गरिन ।
प्रतियोगितामा श्रुती श्रेष्ठ फर्स्ट रनर अप र अमित आले ले सेकेन्ड रनर अपको ताज...
काठमाडौं — १४, माघ ।
सम्पदा अमगाई र स्मिृती पोख्रेलले मिस एण्ड मिसेज व्यूटिफूलको उपाधि चुमेका छन् । दक्ष ईन्टरनेशनलको आयोजनामा आयोजित मिस एण्ड मिसेज व्यूटिफूल २०१९ को ताज मिसतर्फ चितवनकी सम्पदा अमगाई र मिसेजतर्फ काठमाडौंकी स्मिृती पोख्रेलले पहिरेका हुन् ।
राष्ट्रिय नाचघरमा भएको अन्तिम प्रतिस्पर्धामा उत्कृष्ट १५ जना प्रतियोगीलाई पछि...
विराटनगर— १३, माघ । राजधानीमा मात्र केन्द्रित रहदै आएको फेशन शो लाई मोफसलम पनि स्थापित गर्नुपर्छ भन्ने धारणासहित राष्ट्रिय, अन्तराष्ट्रिय तथा नेपालका बिभिन्न स्थानहरुमा आयोजना गरेको फेशन शो सफलतापूर्वक सम्पन्न गर्दै आईरहेको पेजेन्ट नेपालको आयोजनामा पूर्वाञ्चलको विराटनगरमा पेजेन्ट नेपाल पूर्वाञ्चल फेशन शो,२०७५ भव्य रुपमा सम्पन्न भएको छ । बिराटनगरको पुष्पलाल...














































