काठमाडौं । नयाँ मिस नेपाल खोजी सुरु भएको छ । आयोजक हिडन ट्रेजरले ‘मिस नेपाल २०२०’को लागि आवेदन खुल्ला गर्दै नयाँ मिस नेपालको खोजी सुरु गरेको हो ।
निःशुल्क फर्म भर्न सक्ने ब्यवस्था सहित खुल्ला भएको मिस नेपालको आवेदन इच्छुकले २७ मार्चसम्म भर्न सक्नेछन् । आवेदन फर्म हिडन ट्रेजरको कार्यलय...
काठमाडौँ — फाल्गुन १२। मोडल सङ्ग्स नेपालको आयोजनामा सम्पन्न ‘मकवानपुर लिटिल स्टार,२०२०’ को उपाधी हिमान्शी शर्मा र रिजन अधिकारीले जितेका छन् । मकवानपुरको हेटौंडास्थित रोयल प्यालेसमा भव्य समारोहका साथ सम्पन्न प्रतियोगितामा विजेताद्वयले ‘मकवानपुर लिटिल स्टार,२०२०’ को उपाधिसहित नगद रु १५,००/- सहित आकर्षक गिफ्ट ह्याम्परहरु प्राप्त गरे। उपाधीसहित हिमान्शीले विधागत तर्फको...
ट्यालेन्ट स्टार नेपालमा विभिन्न उपाधि,विजेताले हंगेरीमा हुने अन्तर्राष्ट्रिय प्रतियोगितामा प्रतिनिधित्व गर्ने
admin -
काठमाडौं । परिवर्तन इभेन्ट हाउसद्वारा आयोजित ट्यालेन्ट स्टार नेपाल–२०२० सम्पन्न भएको छ । सिजन टुका रूपमा राष्ट्रिय नाचघर जमलमा आयोजित प्रतियोगितामा पाचदेखि १५ वर्षसम्मका ४८ बालबालिकाको सहभागिता थियो ।
आयोजक संस्थाका अनुसार मिनी, जुनियर र प्रिटिन गरी तीन विधामा भएको प्रतिस्पर्धाका विजेता सबैले आगामी चैत २६ गते हंगेरीमा हुने अन्तर्राष्ट्रिय...
उर्मिला पन्तले हात पारिन यो वर्षको मिसेस व्यूटिफुल नेपालको उपाधी,मिस तर्फको उपाधी रुपा अधिकारीको हातमा
admin -
काठमाडौं । दक्ष ईन्टरनेशनलको आयोजनामा आयोजित मिस एण्ड मिसेस व्यूटिफुल नेपाल २०२० को उपाधी मिस तर्फ रुपा अधिकारी तथा मिसेस तर्फको उपाधी उर्मिला पन्त भण्डारीले हात पार्न सफल भएका छन । मिसेस तर्फका विजेता रुपाले बेष्ट स्माईलको सव टाईटल सहित विभिन्न गिफ्ट हम्पर हात पारेकी छिन भने मिसेस तर्फकी विजेता उर्मिलाले...
काठमाडौँ — फाल्गुन १। कथा ईभेन्टको ब्यानरमा संचालित ‘मिस हिमालय लिटिल एन्जल काठमाडौँ’ को विजेता सरिना तामाङ्ग बनेकी छिन् । विजेता सरिना तामाङ्गले ‘मिस हिमालय लिटिल एन्जल काठमाडौँ’ को उपाधिसहित नगद रु ५०,०००/-, एक वर्षको शैक्षिक छात्रावृत्ती र विभिन्न आकर्षक उपहार प्राप्त गरेकी छिन् भने भ्युवर्स चोईस र बेस्ट...
मिस एण्ड मिसेस ब्युटिफुल को ग्राण्ड फिनालेको लागी नयां बानेश्वरस्थित एलिनाज बेकरी क्याफेको हलमा टैलेन्ट राउण्ड सम्पन्न भएको छ । सौन्दर्य प्रतियोगिताहरुको बढ्दो भिडमा आफुलाइ स्थापित गर्दै फरक पहिचान बनाएको दक्ष इन्टरनेशनलको आयोजनामा बिगत ५ बर्ष देखि निरन्तर आयोजना हुदै आएको मिस एण्ड मिसेस ब्युटिफुल नेपाल बिवाहित तथा अबिवाहित महिलाहरुका...
२०७६ साल माघ ३ गते, शनिवार काठमाडौं । सिजन मिडियाले सञ्चालन गरेको ‘ लेटमिइन मिसेस ब्युटी क्विन नेपाल २०२०’ को विजेता सन्तोषी शाही बनेकी छिन् ।
विजेता कर्णाली प्रदेश विरेन्द्रनगर सुर्खेतकी ४० वर्षीया सन्तोषी शाहीले ‘लेट मिइन मिसेस ब्युटी क्वीन नेपाल २०२०’ को उपाधिसहित टिभिएस स्कुटर, इन्डोनेशियाको बाली भ्रमणको टिकट...
प्लानेट मल्टिमेडिया इन्टरनेशनलको आयोजनामा हुन गईरहेको "मिस्टर एण्ड मिस रनवे मोडल युनिभर्स नेपाल २०२०" को पहिलो अडिसन पौष २६ गते सम्पन्न भएको छ । आगमी माघ महिनामा सम्पन्न हुने सो कार्यक्रम, नेपाललाई अन्तराष्ट्रिय क्षेत्रमा परिचित गराउँदै नेपालको मोडलिङ क्षेत्रलाई पनि अन्तराष्ट्रिय स्तर सम्म विकास गर्दै लाने उदेश्यका साथ कार्यक्रम...
मलेशियाको क्वालालाम्पुरमा शनिबार बेलुका सम्पन्न मिसेस टुरिजम एम्बेस्डर वल्र्ड २०२०को फाईनलमा नेपालकी प्रतियोगी शिलास्मा हमाल मल्ल बिजेता भएकी छिन् । २१ देशका महिलाहरु यो प्रतियोगितामा सहभागी थिए । ती सबै प्रतिस्पर्धीलाई पछि पारेर शिलास्माले मिसेस टुरिजम एम्बेस्डर वल्र्ड २०२० का ताज चुमेकी छिन् । विभिन्न चरणपछि फाईनलमा पुगेकी शिलास्माले अन्तत...
थाईलैण्डमा सम्पन्न ग्लोबल ईन्टरनेशनल अवार्डमा ग्लोबल ईन्टरनेशनल उत्कृष्ट ईभेन्ट डाईरेक्टरको अवार्ड वरिष्ठ ईभेन्ट निर्देशक लब बहादुर कार्कीले हात पार्न सफल भएका छन । थाईलैण्डको पटाया स्थित माईक विच रिसोर्टमा आयोजना भएको एक भव्य समारोहका विच थाइल्याण्डका प्रसिद्ध प्रर्यटन ब्यवसायी एनोथाई थोङ्गथानोम, नेपालका वरिष्ठ रचनाकार तथा चर्चित साहित्यकार डा.डि.आर उपाध्याय...















































